मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुनुहुन्छ ।
हिन्दु शास्त्रको कथन अनुसार आदीम कालका ७ ऋषिमुनीहरु कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्र ऋषिमुनीहरुको सन्तान नै अहिलेको हाम्रो पुस्ता हो भन्ने विश्ववास गरिन्छ । विशेष गरि हिन्दु
नेपाल चाडपर्व धेरै मनाइने देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएको छ ।
हामी भन्छौं, हाम्रो देश स्वतन्त्र छ। मानिसहरु स्वतन्त्र छन्। तर के हामी स्वाधीन पनि छौं ? सामान्यतया हामी ‘स्वतन्त्रता’ र ‘स्वाधीनता’ दुबैलाई एउटै ठान्छौं। स्वतन्त्रता र स्वाधीनतालाई उस्तै देख्छौं। हामीलाई
कहिलेकाहीं यस्तो प्रश्न मानसपटलमा उब्जन्छ, के साँच्चै मेरो देशले स्वतन्त्रताको छायाँमा ताजा सास फेरिरहेको छ ? के यो मुलुकका नागरिकलाई समानताको अधिकार प्राप्त छ ? तर अहँ, मेरो देश अझै
बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले उहाँको घर बगाएर लग्यो भने भएको थोरै
“अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छाँै । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन
विराटनगर, नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को उद्घोष पूरा गर्न नेपालको बजार पनि स्वच्छ र स्वस्थ हुनु आवश्यक छ । बजार स्वच्छ भएमा सुशासनको आधार बलियो हुनेछ
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त क्याप्टेनसमेत हुनुहुन्छ । पर्यटकीयस्थल घोडेपानीमा लामो समय होटल र पर्यटन व्यवसायको अनुभव सँगाल्नुभएका पुनले आफूले जनप्रतिनिधिको हैसियतमा पाएको सुविधालाई विपन्नको शिक्षा,
आज ८ मार्च अर्थात् १११ औँ अन्तरराष्ट्रिय नारी दिवस । महिला समानता र जागरूकताका लागि आज विश्वभर यो दिवस मनाइन्छ । महिला अधिकार, महिला सशक्तिकरण र समानताका विषयहरु अहिले विश्वभर
काठमाडौं । तारकेश्वर नगरपालिकाभित्र अहिले विद्यालय खोल्ने र खोल्नुहुन्न भन्ने विषयमा केही विचारहरु आइरहेका छन् । यसबारेमा आफ्नो बुझाई मार्फत् केही मात्रामा प्रष्ट पार्ने कोसिस गर्दैछु । नेपालमा कोरोना महामारीको
जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र
बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट भौतिक दूरीका हिसाबले नजिकै रहेको गाउँपालिका हो काठेखोला गाउँपालिका । साविकका सात ओटा गाउँविकास समितिलाई एकीकृत गरेर बनेको गाउँपालिकाको आयस्रोतको मुख्य आधार हो कृषि र
मनोसामाजिक समस्या, मनोरोग, आत्महत्या जस्ता समाजका जटिल समस्याहरुलाई न्युनिकरण गर्न जनचेतना अभिवृद्धि गर्नु अहिलेको प्रमुख आबस्यकता हो। यस कुरालाई मध्य नजर गर्दै जनस्तरबाट नै मानसिक एवं मनोसामाजिक सु स्बनस्थ्यको राष्ट्रिय
हरेक जिल्लामा प्रशासन प्रमुखहरू फेरिँदा सुरक्षा चेकिङ अनुगमनका घटना विद्युतीय गतिमा हुने गरेको पाइन्छ । यो नेपाली कर्मचारी प्रशासन संयन्त्रको नित्यकर्म ठान्ने गरिन्छ । कतिपयले चाहिँ यस्ता घटनाहरूलाई साधनस्रोतको नियन्त्रण
इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेख्नुभएको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ ।
काठमाण्डौं । असोज ४ । नेपाली काँग्रेस नुवाकोटका युवा नेता रमेश महतले भ्रष्टाचारमा लिप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार छोप्न लाजै पचाएर अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । हिजो
नेपालमा राजनितिक सरगर्मी प्राय बढी नै रहन्छ चाहे त्यो सरकारी रबैया होस या नागरिक प्रतिक्रियाले सृजना गरेको जनदबाब नै किन नहोस। देशमा जतिपनी राजनितिक परिवर्तनहरु भए त्यसले राजनितिक किचलो झन
लिखुतामाकोशी गाँउपालिका अध्यक्ष गोबिन्द बहादुर खडका अहिले मन्थली प्रहरी थुनामा छन । उहाँलाई अहिले तिनवटा बनावटी र षडयन्त्रपुर्वक लगाईएको मद्धा छ भनिन्नछ । यो घटनामा बिगतका घटना र गतिबिभिहरु
लकडाउन´ शब्द यति व्यापक रुपमा पहिलोपटक प्रयोगमा आएको हुनुपर्छ। बिश्वमा समृद्धि र शक्तिको नाममा भइरहेको तछाडमछाडले कुनैपनी मुलुक यस प्रकारको महामारीको लागि पुर्व तयार नहुनु स्वभाबिकनै मान्न सकिएला तर एकपछी
सरकारले काठमाडौं उपत्याकामा भोलिदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ | यो निर्णय आम जनताको पक्षमा छ | हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन |
चीनको हुबेई प्रान्तको राजधानी वुहानमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभिड–१९) को पहिचान भएको थियो। यसबाट अहिले विश्व नै प्रभावित भएको छ। अहिले नेपाललगायत विश्वका २ सय १५ देशमा