Previous Version
Wednesday, Jul 28, 2021  |  बुद्धबार, १३ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपः कांग्रेस मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन महामारीमै भारत जानेहरु भन्छन्(‘रोगभन्दा भोकको चिन्ता भयो’ राजविराजमा बन्द रहेको पिसिआर परीक्षण पुनः सञ्चालन गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते रोहिणी र चन्द्रमाको प्रेमकथा (पौराणिक कथा) -वत्सराज कोइराला अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन पाथेकाका वडा सदस्यसहित तीन पक्राउ राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

शिक्षा/स्वास्थ्य

थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि

बुद्धबार, श्रावन १३, २०७८
थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ८४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ८८६ पिसिआर परीक्षणमा दुई हाजार

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक

बुद्धबार, श्रावन १३, २०७८
एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा ९एसइई० को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।

नेपालमा डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती

बुद्धबार, श्रावन १३, २०७८
नेपालमा डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती थपिएको जनाउँदै सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

तीन हजार ८९९ सङ्क्रमण, एक हजार ७७८ निको, २२ जनाको निधन

मंगलवार, श्रावन १२, २०७८
तीन हजार ८९९ सङ्क्रमण, एक हजार ७७८ निको, २२ जनाको निधन तीन हजार ८९९ मा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार आज १७ हजार ५१८ मा परीक्षण गर्दा तीन हजार ८९९ मा सङ्क्रमण पुष्टि

सबै वडाबाट कोभिड विरुद्धको खोप

मंगलवार, श्रावन १२, २०७८
सबै वडाबाट कोभिड विरुद्धको खोप बूढानीलकण्ठ नगरपालिकाले नागरिकको सुबिधाका लागि वडा–वडामै कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । यसअघि नगरभित्र दुई ठाउँमा खोप केन्द्र राखिएकामा नगरपालिकाले अब १३ वटै वडाबाट खोप लगाउने तयारी गरेको

एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

मंगलवार, श्रावन १२, २०७८
एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो ।

सातवटै प्रदेशलाई अक्सिजन भरेर राख्न मन्त्रालयको निर्देशन

मंगलवार, श्रावन १२, २०७८
सातवटै प्रदेशलाई अक्सिजन भरेर राख्न मन्त्रालयको निर्देशन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

थप तीन हजार ४२१ जनामा कोरोना सङ्क्रमणः एक हजार ६८६ जना सङ्क्रमणमुक्त

सोमबार, श्रावन ११, २०७८
थप तीन हजार ४२१ जनामा कोरोना सङ्क्रमणः एक हजार ६८६ जना सङ्क्रमणमुक्त पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको पाइएको जनाएको छ ।

दुई हजार २३७ सङ्क्रमित थपिए, १८ को मृत्यु

आईतवार, श्रावन १०, २०७८
दुई हजार २३७ सङ्क्रमित थपिए, १८ को  मृत्यु पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३७ सङ्क्रमित थपिएका छन् भने दुई हजार ५० जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरियामा कोभिडको चौथो लहर, दिनदिनै बढ्दै सङ्क्रमित

आईतवार, श्रावन १०, २०७८
कोरियामा कोभिडको चौथो लहर, दिनदिनै बढ्दै सङ्क्रमित दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू शय्यासमेत अभाव

रोकिएन कोरोना सङ्क्रमण बढ्ने क्रम, सङ्क्रमितको सङ्ख्या तीन हजार ११४

शनिबार, श्रावन ९, २०७८
रोकिएन कोरोना सङ्क्रमण बढ्ने क्रम, सङ्क्रमितको सङ्ख्या  तीन हजार ११४ नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ ।

खोप प्रमाणीकरण अब चार अस्पतालबाट

शनिबार, श्रावन ९, २०७८
खोप प्रमाणीकरण अब चार अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ ।

९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

शनिबार, श्रावन ९, २०७८
९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले

दुईहजार ९७७ सङ्क्रमित थपिए १८ जनाको मृत्यु

शुक्रबार, श्रावन ८, २०७८
दुईहजार ९७७ सङ्क्रमित थपिए  १८ जनाको  मृत्यु पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् ।

निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण

शुक्रबार, श्रावन ८, २०७८
निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो

चीनबाट आठ लाख मात्रा खोप प्राप्त

बिहीवार, श्रावन ७, २०७८
चीनबाट आठ लाख मात्रा खोप प्राप्त छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ ।

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान

बिहीवार, श्रावन ७, २०७८
जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।

२,८३८ सङ्क्रमित थपिए, १,४७५ लाई स्वास्थ्य लाभ

बुद्धबार, श्रावन ६, २०७८
२,८३८ सङ्क्रमित थपिए, १,४७५ लाई स्वास्थ्य लाभ आज देशभर दुई हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा दुई

शिवपुरीमा ५५ वर्ष माथिको वृद्ध बृद्धालाई चिनियाँ खोप

मंगलवार, श्रावन ५, २०७८
शिवपुरीमा ५५ वर्ष माथिको वृद्ध बृद्धालाई चिनियाँ खोप चीनको सिनोफर्म कम्पनीअन्तर्गत बेङजिङ् इन्स्टिट्यूट अफ बायोलोजिकल प्रोडक्ट्सले उत्पादन गरेको चीनबाट उपलब्ध गरिएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप शिवपुरी गाउँपालिका अन्तर्गतका आठवटै स्वास्थ्य चौकीमा मंगलबार लगाइएको छ।आज लगाइएको भेरोसेल खोप शिवपुरीका

कोरोना सङ्क्रमण बढ्दै सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८, थप २५ को मृत्यु

मंगलवार, श्रावन ५, २०७८
कोरोना सङ्क्रमण बढ्दै सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८, थप २५ को मृत्यु नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८ पुगेको छ । सोमबार सङ्क्रमितको सङ्ख्या दुई हजार ४४५ थियो भने आइतबार सो

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

मंगलवार, श्रावन ५, २०७८
ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ ।

थप दुई हजार ४४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

सोमबार, श्रावन ४, २०७८
थप दुई हजार ४४५ जनामा कोरोना सङ्क्रमण पुष्टि नेपालमा थप दुई हजार ४४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या सात लाख १८ हजार ४९४ पुगेको छ ।

विद्यालय तहका शिक्षामा चुनौती बन्दै कोरोना कहर

सोमबार, श्रावन ४, २०७८
विद्यालय तहका शिक्षामा चुनौती बन्दै कोरोना कहर कोरोना कहरका बाबजुद विभिन्न प्रक्रिया अपनाएर विद्यार्थीको कक्षोन्नति गरिए पनि माथिल्लो कक्षामा पुगेका विद्यार्थी भने अझै विद्यालय पुग्न पाएका छैनन् ।

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

सोमबार, श्रावन ४, २०७८
एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ ।

‘जोन्सन एण्ड जोन्सन’ का लागि २८ केन्द्र

सोमबार, श्रावन ४, २०७८
‘जोन्सन एण्ड जोन्सन’ का लागि २८ केन्द्र काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ ।

अब नेपालमा नै क्यान्सरविरुद्धको औषधि उत्पादन

सोमबार, श्रावन ४, २०७८
अब नेपालमा नै क्यान्सरविरुद्धको औषधि उत्पादन नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो

थप एक हजार ८०१ मा कोरोना सङ्क्रमण पुष्टि

आईतवार, श्रावन ३, २०७८
थप एक हजार ८०१ मा कोरोना सङ्क्रमण पुष्टि नेपालमा थप एक हजार ८०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख १६ हजार ४९ पुगेको छ ।

दाँतको उपचार महङ्गो, रोकथाम सस्तो

आईतवार, श्रावन ३, २०७८
दाँतको उपचार महङ्गो, रोकथाम सस्तो नियमित सरसफाइ र परीक्षण गर्न सके दाँतको समस्याको रोकथाम गर्न सकिने चिकित्सकले बताएका छन् । अन्तिम समयमा उपचार गर्नुपर्दा अत्यधिक महङ्गो हुने उनीहरुको भनाइ छ ।

सरकारले चीनबाट साउन १५ भित्र ३२ लाख ‘भेरोसेल’ खोप ल्याउने

आईतवार, श्रावन ३, २०७८
सरकारले चीनबाट  साउन १५ भित्र ३२ लाख ‘भेरोसेल’ खोप ल्याउने सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडवडी जहाजबाट नियमित चार उडानमार्फत

थप १,८७५ मा सङ्क्रमण पुष्टि

शनिबार, श्रावन २, २०७८
थप १,८७५ मा सङ्क्रमण पुष्टि पछिल्लो २४ घण्टामा थप एक हजार ८७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा कोरोना परीक्षण गरिएको थियो । सोही अवधिमा २

भिडियोहरू