केहि महिना अघि 'माझी दाई' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत 'ओ माई लर्ड'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
बैशाख २, काठमाडौं टि.आर पंगेलीको शब्द एवम् नरहरी प्रेमीको संगितमा गायक रामकृष्ण ढकालको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश’ सार्वजनिक भएको छ ।म्युजिक नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतको
रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट उक्त गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।
गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरेको हो ।
चलचित्र 'ए' प्रदर्शन मिति घोषणाभएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् थ्रिलर चलचित्र ुब्ु आगामी २०७८ सालको तिहारमा हुने भएको हो ।
तिहारमा चलचित्रलाई प्रदर्शन ल्याउने
काठमाण्डौं । पुष्पपराग साहित्य प्रतिष्ठानको चौथो बार्षिकोत्सबको अवसरमा काठमाण्डौंको प्रज्ञा भबन कमलादीमा श्रष्टा सम्मान तथा पुरस्कार बितरण कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा प्रसाद उप्रेतीले
एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिए संगै निर्माण कम्पनीले २०७८ भदौ १८ गते तिजको अवसर पारेर चलचित्र प्रदर्शन गर्ने भएको छ।
गत वर्ष प्रकाशित निरु त्रिपाठीद्वारा लिखित 'पेरिस्कानो’ उपन्यासको वार्षिकत्सवमा उपन्यासमा आधारित गीत रिलिज भएको छ । मैले पढ्ने हरेक कितावको पानामा बोलको गीत उपन्यासकार निरु त्रिपाठीले लेखेकी हुन् भने
कवि तथा समाजसेवी रमेशचन्द्र देवकोटाका चार कृतिहरुको एकैपटक लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा गरिएको एक कार्यक्रमका बीच देवकोटाका ४ कृतिहरुको लोकार्पण गरिएको हो ।
तामाङ गीतसंगीतको बजारमा आज फेरी एउटा म्युजीक भिडियोको संख्या थपिएको छ । चन्द्र ब.लामाको तामाङ प्रेम गीत शिल्बा शिल्बा लाबा बोलको गीत सार्वजनिक भएसंगै आज तामाङ गीतसंगीत बजारमा म्युजि भिडियो
काठमाण्डौं । फागुन २४ । लामो समय देखि सौन्दर्यको क्षेत्रमा काम गदै आइरहेको फेसियल हाउसले नेपालको उत्कृष्ट व्युटी सैलुनको अवार्ड पाएको छ ।
मोडल सङ्ग्स नेपालको आयोजनामा राष्ट्रिय नाचघर जमलमा
काठमाडौं : गायक कृष्ण पाैडेलले नयाँ गीत लुकी लुकी मायाले सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीकाे साथमा नयाँ लाेकगीत सार्वजनिक गरेका हुन् । गीतकाे शब्द र संगीत गायक
लाेक दाेहाेरी क्षेत्रमा राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्राेता तथा दर्शकले रेडियाेमा कान थाप्नु पर्थ्याे कि युटुवमा खाेज्न
‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ । अरिकल इभेन्टले फेब्रुअरी १४ मा पर्ने प्रेमदिवसको अवसरमा २५०० रुपैयाँमा रेड वाईन सहित बिबिक्युडिनर अफर ल्याएको
सुदूरपश्चिम, धनगढी उपमहानगरपालिकास्थित भादा गाउँका ३३ वर्षीय सन्तबहादुर चौधरीले गाउँको थारु समुदायमा ‘भलमन्सा’ को जिम्मेवारीमा रहेर काम गरेको ११ वर्ष पुगेको छ । एघार वर्षअघि थारु समुदायले आफ्नै शैलीमा गरेको
महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ । जनयुद्धको कठिन परिस्थितिमा पनि साहसिक ढङ्गले अविचलितरूपमा लागेकी जुम्लाकी लक्ष्मीकन्या बुढाले लेख्नुभएको सो
अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन् । युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर
बलिउड सुपरस्टार सलमान खानको ५५औं जन्मोत्सव काठमाडौं पनि सेलिब्रेट गरिएको छ। नायक खानले सञ्चालन गरिरहेको ‘बिइङ ह्युमन’को नेपाली फ्रेञ्चाइज संस्थाले जन्मोत्सव सेलिब्रेट गरेको हो।