Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

खेलकुद

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

सोमबार, माघ १२, २०७७
आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ ।

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

शनिबार, माघ १०, २०७७
सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ ।

जितकुण्डोको तालिम सुरु

शुक्रबार, माघ ९, २०७७
जितकुण्डोको तालिम सुरु नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

नेपाल ओपनमा ७ विदेशी निर्णायक

बुद्धबार, माघ ७, २०७७
नेपाल ओपनमा ७ विदेशी निर्णायक नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता ७ विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने छन् । बाँकी ५ निर्णायक नेपाली रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक

ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

मंगलवार, माघ ६, २०७७
ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि

शनिबार, माघ ३, २०७७
गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा उक्त प्रतियोगिता आगामी फागुन

बाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदान

शुक्रबार, माघ २, २०७७
बाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदान भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई

‘सहकार्य गर्दै चुनौती पन्छ्याउ छु’

मंगलवार, पौष २८, २०७७
‘सहकार्य गर्दै चुनौती पन्छ्याउ छु’ नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावाङ तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मंगलबार आयोजित मन्त्री तामाङको स्वागत तथा बधाइ कार्यक्रममा सो

साग स्वर्णधारी पार्वतीलाई स्वर्ण

शुक्रबार, पौष २४, २०७७
साग स्वर्णधारी पार्वतीलाई स्वर्ण नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत तेक्वान्दोकी स्वर्ण विजेता पार्वती गुरुङले प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । महिला १८–३० वर्षमा नेपाल

एथलेटिक्स टोली बंगलादेश प्रस्थान

मंगलवार, पौष २१, २०७७
एथलेटिक्स टोली बंगलादेश प्रस्थान बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा

आईतवार, पौष १९, २०७७
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा ौँ, त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित

१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्छौं : मन्त्री रावल

बिहीवार, पौष १६, २०७७
१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्छौं : मन्त्री रावल कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

शनिबार, पौष ११, २०७७
वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन काठमाडौँ, वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा

सैलुङ भर्चुअल तेक्वान्दोको हुने

बिहीवार, पौष ९, २०७७
सैलुङ भर्चुअल तेक्वान्दोको हुने सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी ८ र ९ तारिखमा हुने भएको छ ।

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

बिहीवार, पौष ९, २०७७
नेपालका तीन  खेलाडीले युएईमा टी–१० लिग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् ।

खेलाडी गुरुङलाई रु दुई लाख सहयोग

बिहीवार, पौष ९, २०७७
खेलाडी गुरुङलाई रु दुई लाख सहयोग अभ्यासका क्रममा लडेर घाइते हुनुभएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ रु दुई लाख सहयोग सङ्कलन भएको छ । उहाँकोे अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बास्केटबल सङ्घ धरान र

‘प्रदेश खेलकूद परिषद् चाँडै गठन हुने’

शनिबार, पौष ४, २०७७
‘प्रदेश खेलकूद परिषद् चाँडै गठन हुने’ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश खेलकूद परिषद् चाँडै गठन गर्ने जानकारी दिँदै सङ्घीयता स्थापनापछि खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै उपाधि हासिल गरी राष्ट्रको नाम विश्वस्तरमा राखेको बताउनुभएको छ

नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष : सदस्यसचिव सिलवाल

बिहीवार, पौष २, २०७७
नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष : सदस्यसचिव सिलवाल राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताउनुभएको छ ।

बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

मंगलवार, मंसिर ३०, २०७७
बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो । लामिछाने

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि कास्कीबाट १६ खेलाडी छनोट

मंगलवार, मंसिर ३०, २०७७
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि कास्कीबाट १६ खेलाडी छनोट कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ । गत मङ्सिर २३ देखि २९ सम्म पोखरा रङ्गशालामा आयोजना गरिएको क्लबस्तरीय

नेपाली सेनाका अधिकृत बेलायतमा सम्मान

आईतवार, मंसिर २८, २०७७
नेपाली सेनाका अधिकृत बेलायतमा सम्मान लण्डन, नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा एक अन्तरराष्ट्रिय सम्मान दिइएको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी २१ वर्षीय पिटर थापा नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता शुरु

आईतवार, मंसिर २८, २०७७
गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता शुरु चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी शुरुआत गरेको छ । वाग्मती टिमलाई सुपरओभरमा पराजित गर्दै

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

शुक्रबार, मंसिर २६, २०७७
फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो ।

नेपालको फिफा वरियता यथावत

बिहीवार, मंसिर २५, २०७७
नेपालको फिफा वरियता यथावत नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ । नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल

प्रधानमन्त्री कप क्रिकेट : बैतडीको पुरुष र महिला टोली घोषणा

बिहीवार, मंसिर २५, २०७७
प्रधानमन्त्री कप क्रिकेट :  बैतडीको पुरुष र महिला टोली घोषणा प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको

गौतमबुद्ध कप मङ्सिर २७ देखि

बिहीवार, मंसिर २५, २०७७
गौतमबुद्ध कप मङ्सिर २७ देखि भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि

एकेडेमी सञ्चालन गर्न एन्फा र सशस्त्र प्रहरी बलबीच सम्झौता

बुद्धबार, मंसिर २४, २०७७
एकेडेमी सञ्चालन गर्न एन्फा र सशस्त्र प्रहरी बलबीच सम्झौता युवा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल एकेडेमी सञ्चालन गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र सशस्त्र प्रहरी बल (एपीएफ) बीच सम्झौता भएको छ । एन्फाले युवा खेलाडी विकासका लागि

गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

आईतवार, मंसिर ७, २०७७
गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट हुनुभएको छ । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो

नेपाली टोली एक वर्षपछि फुटबल प्रतियोगिता खेल्दै

शुक्रबार, कार्तिक २८, २०७७
नेपाली टोली एक वर्षपछि फुटबल प्रतियोगिता खेल्दै नेपाली राष्ट्रिय फुटबल टोली एक वर्षपछि आज प्रतियोगिता खेल्दै छ । राष्ट्रिय फुटबल टोलीले आज साँझ ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

बिहीवार, कार्तिक २७, २०७७
बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।
Results 114: You are at page 3 of 4
First Prev 1 2 3 4 Next Last

भिडियोहरू