Previous Version
Wednesday, Jul 28, 2021  |  बुद्धबार, १३ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपः कांग्रेस मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन महामारीमै भारत जानेहरु भन्छन्(‘रोगभन्दा भोकको चिन्ता भयो’ राजविराजमा बन्द रहेको पिसिआर परीक्षण पुनः सञ्चालन गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते रोहिणी र चन्द्रमाको प्रेमकथा (पौराणिक कथा) -वत्सराज कोइराला अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन पाथेकाका वडा सदस्यसहित तीन पक्राउ राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

खेलकुद

टोकियो ओलम्पिक आयोजक जापान १० स्वर्णसहित शीर्ष स्थानमा

बुद्धबार, श्रावन १३, २०७८
टोकियो ओलम्पिक  आयोजक जापान १० स्वर्णसहित शीर्ष स्थानमा जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

शनिबार, श्रावन ९, २०७८
टोकियो ओलम्पिक :  कल्पनाको राष्ट्रिय कीर्तिमान जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

इपिएल क्रिकेट–अन्तर्राष्ट्रिय प्रशारणको अधिकार मारोनलाई

मंगलवार, श्रावन ५, २०७८
इपिएल क्रिकेट–अन्तर्राष्ट्रिय प्रशारणको अधिकार मारोनलाई एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तराष्ट्रिय सेल्स एजेन्टको रुपमा अष्ट्रेलियाको मारोन मिडियासँग सम्झौता भएको छ ।

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी

बुद्धबार, आषाढ ३०, २०७८
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिनुभएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गर्नुभएको हो ।

टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा गौरीकाले बोक्ने

बुद्धबार, आषाढ ३०, २०७८
टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा गौरीकाले बोक्ने जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्नु हुने भएको छ ।

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

बिहीवार, आषाढ २४, २०७८
युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

नेपाल खेलकुद महासंघको "आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन" अभियान शुरु

शनिबार, आषाढ १९, २०७८
नेपाल खेलकुद महासंघको नेपाल खेलकुद महासंघको "आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन" अभियान शुरु भएको छ। तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको शुरुवात गरेको हो।

नेपाल खेलकुद महासंघ (नोकोस) ले कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप प्रदान

आईतवार, आषाढ १३, २०७८
नेपाल खेलकुद महासंघ (नोकोस) ले कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप  प्रदान नेपाल खेलकुद महासंघ (नोकोस) ले खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप आइतबार प्रदान गरेको छ ।

क्रिकेटको बन्द प्रशिक्षण स्थगित

शनिबार, आषाढ १२, २०७८
क्रिकेटको बन्द प्रशिक्षण स्थगित नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कोभिड १९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग–२ अन्तर्गतको

स्पेनमा हुने भनिएको खेल स्थगित

बिहीवार, आषाढ १०, २०७८
स्पेनमा हुने भनिएको खेल स्थगित स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाटै

बुद्धबार, आषाढ ९, २०७८
पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाटै नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत आयोजना गर्ने भएको छ ।

एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने

आईतवार, आषाढ ६, २०७८
एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन् । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महाङ्घले जनाएको छ ।

हिमचितुवा घिमिरे ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै

शुक्रबार, जेष्ठ २१, २०७८
हिमचितुवा घिमिरे ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् ।

विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा

मंगलवार, जेष्ठ १८, २०७८
विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी

नेपाल सुपर लिग : काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने

मंगलवार, बैशाख २८, २०७८
नेपाल सुपर लिग : काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् ।

नेपाल सुपर लिग : ललितपुर र धनगढीले अङ्क बाँडे

शुक्रबार, बैशाख १७, २०७८
नेपाल सुपर लिग :  ललितपुर र धनगढीले अङ्क बाँडे नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् ।

शिवपुरीगाउँ पालि स्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी जनज्ञान माविलाई

सोमबार, बैशाख १३, २०७८
शिवपुरीगाउँ पालि स्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी जनज्ञान माविलाई शिवपुरी गाउँपालिकाले आयोजना गरेको बैशाख १२ र १३ गते संचालन भएको राष्ट्र पति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ ।

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई

शनिबार, बैशाख ११, २०७८
त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो ।

यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को उपाधि : जिएचसीए ‘बी’ले प्राप्त

शनिबार, बैशाख ११, २०७८
यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को उपाधि  : जिएचसीए ‘बी’ले प्राप्त ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ‘बी’ ले एभरफन यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को उपाधि शुक्रबार जितेको छ ।

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

बिहीवार, बैशाख ९, २०७८
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई

बुद्धबार, बैशाख ८, २०७८
माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा

बुद्धबार, बैशाख ८, २०७८
एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा पराजयका बावजुद झापाको प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

मंगलवार, बैशाख ७, २०७८
त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा नेक्सस र ओसिस सफल

आईतवार, बैशाख ५, २०७८
एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा  नेक्सस र ओसिस सफल नेक्सस क्रिकेट एकेडेमी र ओसिस क्रिकेट एकेडेमीले एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा आइतबार सफलता पाएका छन् ।

एन्जल्स हार्टको दोश्रो जित

शनिबार, बैशाख ४, २०७८
एन्जल्स हार्टको दोश्रो जित आयोजक एन्जल्स हार्ट नेसनल स्कुलले यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल छात्र जुनियर क्रिकेट लिग– २ मा शुक्रबार लगातार दोश्रो जित हात पारेको छ ।

चौंथो स्वयंभु रन सम्पन्न, प्रविणकुमार बोहोरा र बन्दना राई उत्कृष्ठ

शनिबार, चैत्र २८, २०७७
चौंथो स्वयंभु रन सम्पन्न, प्रविणकुमार बोहोरा र बन्दना राई उत्कृष्ठ चौंथो स्वयंभु रन एथलेटिक्स प्रतियोगिको खुल्ला पुरुषतर्फको ५ किलोमिटर दौडमा प्रविणकुमार बोहोरा प्रथम भएका छन् । स्वयंभू एथलेटिक्स् ट्रेनिङ्ग सेन्टर क्लबले शनिवार स्वयंभूमा आयोजना गरेको उक्त खुल्ला दौड प्रतियोगितामा पुरुष

‘शिक्षाका लागि साइकल’ का यात्री बस्न्यात सम्मानित

शनिबार, चैत्र २८, २०७७
‘शिक्षाका लागि साइकल’ का यात्री बस्न्यात सम्मानित वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ‘पेडल फर एजुकेशन’ नारासहित दोलखादेखि दिपायलसम्म साहसिक साइकल यात्रा गर्ने देवेन्द्र बस्न्यातलाई विहिबार प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको

मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने

मंगलवार, चैत्र २४, २०७७
मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने ‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

आयोजक शिवपुरी क्वाटरफाइनलमा प्रवेश

शुक्रबार, चैत्र २०, २०७७
आयोजक शिवपुरी क्वाटरफाइनलमा प्रवेश आयोजक शिवपुरी गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिगको आप्mनो दोस्रो खेलमा शिवपुरीले पञ्चकन्या गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेपछि समूह ए को विजेता

पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने

बिहीवार, चैत्र १९, २०७७
पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने नेपालको खेलकूद इतिहासमै पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने भएको छ ।
Results 110: You are at page 1 of 4
1 2 3 4 Next Last

भिडियोहरू