Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

धर्म/संस्कृति

सप्तरीको राजबिराजमा दुईवटा बम फेला

सोमबार, फागुन २३, २०७३
राजविराज: नेकपा एमालेले गर्न लागेको आजको मेची–महाकाली अभियान अन्तर्गत सभा बिथोल्ने उदेश्यले सोमबार सप्तरीको राजविराजमा दुईवटा बम फेला परेको छ।

स्थानीय तहको विवाद समाधान गर्न ७४४ कायम गरियो

सोमबार, फागुन २३, २०७३
काठमाडौंः मन्त्रिपरिषदको आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको संख्या ७४४ कायम गर्ने निर्णय गरेको छ । बैठकले माओवादी र कांग्रेसबीच भएको सहमतिअनुसार उक्त संख्या कायम गरेको हो ।

एमालेको शान्तिपूर्ण कार्यक्रममा अवरोध नगर्न मोर्चालाई मानवअधिकार आयोगको ध्यानाकर्षण

सोमबार, फागुन २३, २०७३
काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले एमालेको पूर्वनिर्धारित र शान्तिपूर्ण कार्यक्रमलाई नबिथोल्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ध्यानाकर्षण गराएको छ । यस्तो कदम मानवअधिकारविपरीत हो भन्दै आयोगले तत्काल त्यस्ता गतिविधि रोक्न मोर्चालाई

एमालेको मेची-महाकाली अभियान सुरु, सरकारको दोधारे चरित्रले चुनाव हुनेमा आशंकाः ओली

आईतवार, फागुन २२, २०७३
झापाः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापाको काँकडभिट्टाबाट शनिबार ‘मेची-महाकाली राष्ट्रिय अभियान' सुरु गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको यस अभियान काँकडभिट्टामा आयोजित आमसभामा एमाले अध्यक्ष

नैतिकवान नेता नभएर जनताले दुःख पाएः पौडेल

शनिबार, फागुन २१, २०७३
इटहरीः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समयमा नेपाली काँग्रेससँग ठोस नीति तथा कार्यक्रम भए पनि नैतिकवान् नेताको खडेरी पर्दै गएकाले नेपाली जनताले दुःख पाइरहेको बताएका छन् ।

एमालेले लट्ठी लिएर मधेस आए नमस्कार नगर्ने ठाकुरको चेतावनी

शनिबार, फागुन २१, २०७३
काठमाडौंः तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन गरेकोले यसले मधेसमा द्धन्द्ध बढ्ने चेतावनी दिएका छन् ।

महाधिवेशनको एक महिनामै राप्रपामा पदाधिकारी चयन, काँग्रेसलाई चुनौति

शनिबार, फागुन २१, २०७३
काठमाडौंः भर्खरै एकता महाधिवेशनसम्पन्न गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छ उपाध्यक्षसहित २७ पार्टी पदाधिकारीको मनोनयन गरेका छन्।

चुनावमा भाग लिने एउटा मधेसी दलको घोषणा

शुक्रबार, फागुन २०, २०७३
काठमाडौंः बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले शुक्रबार राजधानीको एक कार्यक्रममा बोल्दै निर्वाचनमा भाग लिने घोषणा गरेका छन् ।

असहमतिकाबीच राप्रपाको चुनाव चिन्ह 'गाई' राख्ने निर्णय

शुक्रबार, फागुन २०, २०७३
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको (राप्रपा) आधिकारिक चुनाव चिन्ह कुन राख्ने भन्ने विवाद अन्तत 'गाई लाई नै मान्ने गरी सल्टिएको छ।

कृषि, जलविद्युत् र पर्यटनमा भियतनामसँग सहकार्य गर्न प्रधानमन्त्रीको इच्छा

शुक्रबार, फागुन २०, २०७३
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले आज शिष्टाचार भेट गरेका छन् ।

स्ववियु निर्वाचनको नजितामा तीन संगठनको तीनथरी दावी

शुक्रबार, फागुन २०, २०७३
काठमाडौंः त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा फागुन १८ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको नतिजालाई दिएर प्रमुख तीन दल निकट तीन विद्याथी संगठनले

ओली-दाहालबीच सत्ता हस्तान्तरणको गोप्य सहमति !

शुक्रबार, फागुन २०, २०७३
काठमाडौंं : संविधान संशोधन प्रस्तावबाट पछि हटेपछि सत्ता गठबन्धन भित्रको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारको औचित्य समाप्त भएको निषष्र्क निकालेको छ ।

निर्वाचनका लागि मोर्चालाई फकाउन बसेको बालुवाटार बैठक फेरि निष्कर्षविहीन

बिहीवार, फागुन १९, २०७३
काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न सत्तारुढ दल र मधेसी मोर्चाका नेताबीचको छलफल फेरि निष्कर्षविहीन भएको छ। बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग कुरा मिल्न नसकेको जानकारी

महानगरका कार्यकारी अधिकृत तामाङको सरुवा, पौडेललाई जिम्मेवारी

बुद्धबार, फागुन १८, २०७३
काठमाडौँ : महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको सरुवा भएको छ ।उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव ईश्वर पौडेललाई लगिएको छ ।

स्ववियुका लागि विद्यार्थीहरु मतदानमा मस्त (फोटो फिचरसहित)

बुद्धबार, फागुन १८, २०७३
काठमाडौंः त्रिभुवन विश्वविद्यालयअन्तर्गतका केही आंगिक क्याम्पसमा बुधबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । मनोनयनपत्र दर्ता भएका क्याम्पसमा बिहान ९ बजेदेखि सुरु भएको मतदान बेलुकी पाँच बजेसम्म चल्नेछ ।

संविधान संशोधनमा एमालेले अवरोध गरे पनि नझस्कन मोर्चालाई दाहालको आग्रह

बुद्धबार, फागुन १८, २०७३
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी जनताको माग भन्दै मधेसलाई विखण्डन गर्न खोजिएको बताएका छन् । उनले निर्वाचनलाई कुनै पनि बहानामा नरोकिने बताएका छन् ।

मधेसी मोर्चाले संविधान संशोधन बिना निर्वाचन स्वीकार नगर्ने

बुद्धबार, फागुन १८, २०७३
काठमाडौंः सत्तारुढ दलको निरन्तर आग्रह र नियमित वार्ताबाट पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो पूरानो अडान नछाडे पछि आउँदो बैशाख ३० गतेलाई स्थानीय निर्वाचनको घोषणा गरेको सरकार अन्योलमा परेको छ

दाहालले मोर्चालाई भने– संघीयता उल्टिने खतरा बढ्यो, सहमतिमा आउनुहोस्

मंगलवार, फागुन १७, २०७३
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेका छन् ।

स्थानीय चुनावमा हार्ने डरले सत्ताधारीहरु थुरथुर भएः ओली

मंगलवार, फागुन १७, २०७३
काठमाडौंः प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनमा पराजित हुने डरमा सत्तारुढ दलहरु थुरथुर भएको बताएका छन् ।

विजुक्छेंको ठोकुवाः यो सरकार रहेसम्म निर्वाचन हुँदैन, प्रचण्ड, देउवा र सिके एकै ठाउँबाट परिचालित

मंगलवार, फागुन १७, २०७३
भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने खुलासा गरेका छन् ।

राजदूतमा सिफारिस दुई विवादास्पदको नाम फिर्ता, अर्का दुईको नाम फिर्ता लिन आलटाल

सोमबार, फागुन १६, २०७३
काठमाडौंः चौतर्फी विरोधपछि काँग्रेस र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कोटाबाट राजदूत सिफारिस भएका दुई महिलाको नाम फिर्ता भएको छ । मन्त्रिपरिषदले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूतमा सिफारिसमा

स्थानीय निकायको चुनावमा १ करोड ४० लाख मतदाता, १९ लाख थपिए

आईतवार, फागुन १५, २०७३
काठमाडौँ: स्थानीय तहको बैशाख ३१ गते हुने निर्वाचनमा करिव १ करोड ४० लाख व्यक्तिले मतदान गर्न पाउने भएका छन् । अघिल्लो पटक चुनाव अर्थात्

निर्वाचन आयोगले तिरायो यी ३० दललाई जरिवाना, हेर्नुहोस् को-को परे कारवाहीमा

आईतवार, फागुन १५, २०७३
काठमाडौं : निर्वाचन आयोगले आइतबार नेपालका विभिन्न ३० राजनैतिक दलहरुले तोकिएको समयमा पार्टीको वार्षिक आयव्यय विवरण नबुझाएको कारबाही गरेको छ ।

गोकुलेश्वर कृषि क्याम्पसमा नेविसंघ विजयी

आईतवार, फागुन १५, २०७३
बैतडीः गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज बैतडीको स्ववियु निर्वाचनमा सभापतिमा नेपाल विद्यार्थी सङ्घका राजेन्द्र बम विजयी भएका छन् ।

उमेर हद विवादले अधिकांश क्याम्पसमा मनोनयन हुन सकेन, स्ववियु चुनाव अन्योलमा

शनिबार, फागुन १४, २०७३
काठमाडौंः त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा फागुन १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन प्रभावित हुन पुगेको छ । विश्वविद्यालयका ६० क्याम्पसमध्ये ३९ वटा मा शनिबार मनोनयनपत्र दर्ता हुन सकेन ।

राजदूत सिफारिसमा व्यापक आर्थिक चलखेल भएको भन्दै काँग्रेसमा बिग्रह सुरु

आईतवार, फागुन १५, २०७३
काठमाडौंः राजदूत नियुक्तिमा व्यापक आर्थिक चलखेल भएको भन्दै काँग्रेसभित्र विवाद चुलिएको छ । काँग्रेसमा शेरबहादुर देउवा समूहले मोटो रकम लिएर राजदूत पद बिक्री गरेको भन्दै रामचन्द्र पौडेल पक्षले विरोध जनाएको

भारतीय राजदूत भन्छन्– मलाई निकै माया गर्नुभयो, धन्यवाद छ सबै नेपालीलाई

शनिबार, फागुन १४, २०७३
काठमाडौंः नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारतको समृद्धीले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तर्क गरेका छन् ।

चुनाव हुनेमा शङ्का गर्नु हुँदैन् – देउवा

शनिबार, फागुन १४, २०७३
विर्तामोडः काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकाय चुनाव हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । काँग्रेस झापाले शुक्रबार विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले भने – ‘संविधान पूर्ण कार्यान्वयनका लागि

नेपाल छोडन लागेका भारतीय राजदूतले भने– मोर्चालाई पनि चुनावमा सहभागी गराउँदा सबैको भलो हुन्छ

शनिबार, फागुन १४, २०७३
काठमाडौंः आफ्नो तीन बर्षे कार्यकाल सकेर फर्किन लागेका भारतीय राजदुत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागिता हुनुपर्ने बताएका छन् ।

संविधान संशोधनमा ओली लचक, उनकै दलका मधेसी नेता भन्छन– कुनै हालतमा पास हुन्न

बिहीवार, फागुन १२, २०७३
काठमाडौंः प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन गर्न नहुने कुरामा आफ्नो अडानबाट पछि हट्न लागेका बेला सोही पार्टीका एक मधेसी नेताले भने कुनै पनि हालतमा संविधान संशोधन
Results 909: You are at page 30 of 31
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last

भिडियोहरू