Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

धर्म/संस्कृति

लोहनीद्वारा राप्रपा परित्याग, भन्छन् - पार्टीमा अवसरवादी र अराजक प्रवृति चल्न थाल्यो

आईतवार, फागुन २९, २०७३
काठमाडौँ : डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

गच्छदारको सरकारमा जाने तयारी, भन्छन् : हामी कहाँ कमल थापा जस्तो फुत्त सरकार जाने हो र ?

सोमबार, फागुन ३०, २०७३
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुर्‍याउन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा ल्याउने तयारी गरेका छन् ।

७४४ एकाइमा चैत तीन गतेभित्र कर्मचारी खटाउन निर्वाचन आयोगको सरकारलाई निर्देशन

आईतवार, फागुन २९, २०७३
काठमाडौँ, २८ फागुन । निर्वाचन आयोगले आगामी चैत ३ गतेभित्र तोकिएको स्थानमा कर्मचारी पुग्ने गरी कर्मचारी खटनपटनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

आखिर किन दिए तिमिल्सनाले प्रधानमन्त्रीका स्वकीय उपसचिवको पदबाट राजीनामा ?

आईतवार, फागुन २९, २०७३
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय उपसचिवका रुपमा कार्यरत मनहरि तिमल्सिनाले पदबाट दिएको राजीनामा प्रधानमन्त्रीको सचिवालयले स्वीकृत गरेको छ ।

कञ्चनपुर घटनावारे भारतले माफी मागी अन्तर्राष्ट्रिय कानुन मान्नुपर्छ: ओली

शनिबार, फागुन २८, २०७३
चितवन: नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन् ।

वाग्मतीको जस्तै राजनीतिको फोहर पनि निर्वाचनसंगै सफाइ गरिनुपर्छ: प्रधानमन्त्री दाहाल

शनिबार, फागुन २८, २०७३
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले वाग्मती सफाइ महाअभियानले गति लिए जस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बतायीका छन् ।

गोविन्द गौतम सहिद घोषित, सम्मानका साथ अन्त्यष्टि गरिने

शनिबार, फागुन २८, २०७३
काठमाडौंः चौतर्फी आक्रोस र विरोधपछि सरकारले कञ्चनपुरको आनन्दबजारस्थित अन्तर्राष्ट्रिय सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीले मारिएका गोविन्द गौतमलाई सहिद घोषणा गरेको छ ।

कञ्चनपुर घटनाको अनुसन्धानमा सघाउन भारतको नेपाली पक्षसँग आग्रह

शनिबार, फागुन २८, २०७३
काठमाडौंः नेपालका लागि भारतका कार्यबहाक राजदुत विनय कुमारले परराष्ट्र सचिव शंकरदास वैरागीलाई शुक्रबार भेटी कञ्चनपुर घटनाको आफूहरुले अनुसन्धान सुरु गरेको जनाउँदै यसमा सघाउन नेपाली पक्षसँग आग्रह गरेका छन् ।

संविधान संशोधन गराउने शर्तमा आफू र कमल थापा मन्त्री भएको गिरीले स्वीकार गरे

शुक्रबार, फागुन २७, २०७३
काठमाडौंः नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले संविधान संशोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन जनाउने शर्त आफू र कमल थापा मन्त्री भएको खुलासा गरेका छन् ।

एमालेद्वारा भारतीय पक्षबाट भएको गोली प्रहार घटनाको भत्र्सना

शुक्रबार, फागुन २७, २०७३
काठमाडौँ : नेकपा-एमालेले कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मा भारतीय सिमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट स्थानीय बासिन्दा गोविन्द गौतमको निधन भएकोमा दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गरेको

राप्रपा अध्यक्ष थापाले खाए उपप्रधानमन्त्रीको सपथ, दिलनाथ गिरी पर्यटन मन्त्री

शुक्रबार, फागुन २७, २०७३
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मधेशी मोर्चालाई 'आतंककारी' भन्दै यसरी कुर्लिए एमाले नेता लालबाबु

शुक्रबार, फागुन २७, २०७३
काठमाडौंः नेकपा एमालेका नेता लालबाबु पण्डितले मधेसी मोर्चाले राजनीतिमा अपराध घुसाएर राजनीति गरिरहेको भन्दै आतंककारी भन्नुपर्ने मोर्चाले विवादास्पद गतिविधि गरेको बताए।

सप्तरी घट्नाका प्रमुख योजनाकार नै गृहमन्त्री–महासेठ, सीमापारीबाट अपराधी ल्याइएको दावी

बिहीवार, फागुन २६, २०७३
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले गृहमन्त्री विमलेन्द्र निधिको आर्थिक सहयोगमा मधेसी मोर्चाले सप्तरी घट्ना घटाएको आरोप लगाएका छन् ।

एकाएक सरकार पुर्नगठन गरिँदै, कमल थापा उपप्रधानमन्त्रीको सपथ खाने तयारीमा

बिहीवार, फागुन २६, २०७३
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार एकाएक मन्त्रीमंडल पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई दाहाल सरकारले उपप्रधान एवं स्थानीयविकास मन्त्री बनाउने तयारी गरेका छन्

कुनै पनि हालतमा चुनाव हुन्छः पौडेल, हुँदैनः सुजाता

शुक्रबार, फागुन २७, २०७३
पर्वतः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने दावी गरेका छन् । बिहीबार बिहान पर्वत कुश्माबजारमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१ गते

राजविराज घटनाको छाविन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय

बुद्धबार, फागुन २५, २०७३
काठमाडौंः सरकारले राजविराज घटनाको छानविन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले आयोग गठन गर्ने निर्ण गर्न १५ दिनभित्र प्रतिवेदन बुझाउन

यादवको घोषणाः अब एमालेलाई मधेसमा अवरोध गर्दैनौं, ढुक्क भएर कार्यक्रम गर्नुस

बिहीवार, फागुन २६, २०७३
काठमाडौंः मधेसी मोर्चाका एक नेता महेन्द्र राय यादवले मधेसको जुनसुकै भागमा एमालेले अब कार्यक्रम गर्दा अवरोध नगर्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले आफूहरुको अवरोधको नीति नरहेको स्पष्ट

उपेन्द्रको ठूला दलका नेतालाई प्रश्न– नरेन्द्र मोदीको अगाडि संविधान संशोधन गर्छु भनेको होइन ?

बिहीवार, फागुन २६, २०७३
भक्तपुरः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा बुधबार बोल्दै यादवले प्रधानमन्त्री, गृहमन्त्री र एमालेका

चुरेको निष्कर्ष– सप्तरी घटनामा मोर्चा दोषी, उसैले जिम्मेवारी लिनुपर्छ

बुद्धबार, फागुन २५, २०७३
काठमाडौंः चुरेभावर राष्ट्रिय एकता पार्टीले सोमबार सप्तरीको राजविराजमा घटेको घटनाको दोषी मधेसी मोर्चा हो भन्दै उसैले यस घटनाको जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ ।

मोर्चाद्वारा प्रधानमन्त्रीलाई पाँचबुँदे ज्ञापनपत्र: पहिलो सर्त स्थानीय निर्वाचन कार्यक्रम फिर्ता

बुद्धबार, फागुन २५, २०७३
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार पाँचबुँदे ज्ञापनपत्र बुझाई सो माग पूरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी गराएको छ ।

नेपालको संबिधान एसियाकै सबैभन्दा बढी महिलामैत्री भएको प्रधानमन्त्री दाहालको दावी

बुद्धबार, फागुन २५, २०७३
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान एसियाकै सबैभन्दा बढी महिलामैत्री भएको बताएका छन् ।

चाक्सीवारीमा पौडेल समूहको बैठक, मुलुकलाई निकास दिन नेतृत्व असफल भएको निष्कर्ष

बुद्धबार, फागुन २५, २०७३
काठमाडौंः मुलुकमा देखिएको राजनीतिक सङ्कट समाधानका लागि काँग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको रामचन्द्र पौडेल पक्षधरहरुको मंगलबार बसेको बैठकले निष्कर्ष निकालेको छ ।

सप्तरीमा नयाँ प्रजिअ र प्रहरी प्रमुख पठाइए

बुद्धबार, फागुन २५, २०७३
काठमाडौँ : गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीमा कृष्णबहादुर कटवाललाई पठाएको छ । अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

राष्ट्रिय सहमतिको सरकार गठन गरेर भए पनि समस्या समाधान गरौंः पौडेल

बुद्धबार, फागुन २५, २०७३
तनहुँः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखदायी रहेको बताएका छन् ।

एमालेले भन्यो- राजविराज घटनामा हामी होइन, यी कारण मोर्चा दोषी छ

मंगलवार, फागुन २४, २०७३
काठमाडौंः सप्तरी घटनामा प्रत्यक्ष जोडिएको नेकपा एमालेले उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । घटना हुनुमा एमालेसमेत दोषी रहेको भन्दै सो दलका नेताहरुलाई कारवाही गर्न माग भइरहेको

मोर्चा कार्यकर्ताको निशानामा सरकारी गाडि र भवन, मानवअधिकार आयोगको गाडि तोडफोड

मंगलवार, फागुन २४, २०७३
सप्तरीः सोमबार प्रहरीसँगको झडपमा तीन जना मधेसी मोर्चाका तीन कार्यकर्ताको ज्यान गएपछि आक्रोसित मोर्चाका कार्यकर्ताले मंगलबार बिहान राष्ट्रिय मानवअधिकार आयोगको गाडि तोडफोड गरेका छन् ।

सप्तरी सिडिओ र प्रहरी प्रमुखलाई प्रधानमन्त्री दाहालले काठमाडौँ बोलाए

मंगलवार, फागुन २४, २०७३
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना र जिल्ला प्रहरी प्रमुख दिवेश लोहनीलाई काठमाडौं बोलाएका छन्।

सप्तरी बन्द, बिहानैदेखि अवस्था तनावपूर्ण

मंगलवार, फागुन २४, २०७३
राजविराज (सप्तरी) : प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोध एवम् आक्रोशमा मधेसी मोर्चाले आज अह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरी जिल्ला पूर्णरुपमा बन्द भएको छ ।

मोर्चाले सरकारले दिएको समर्थन फिर्ता लियो, मुलुक २०४७ सालमा फर्किने संकेत

मंगलवार, फागुन २४, २०७३
काठमाडौंः सप्तरीको राजविराजमा चार जनाको ज्यान जानेगरी राजनीतिक द्धन्द्ध चर्कियसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
Results 884: You are at page 28 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

भिडियोहरू