Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

धर्म/संस्कृति

चिनियाँ रक्षामन्त्री चाङ नेपालमा, चीन-नेपाल सैन्य अभ्यासबारे कुरा हुने

बिहीवार, चैत्र १०, २०७३
काठमाडौं : चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान तीनदिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन् । उनी पौने एक बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।

प्रधानमन्त्री दाहाल आज चीन जाँदै, के-के छन् कार्यक्रमहरु?

बिहीवार, चैत्र १०, २०७३
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज चीन जाँदै छन् । उनी बिहीबार राति ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उड्नेछन् ।

साना दलको अस्तित्व शंकटमा, तीन प्रतिशत थ्रेसहोल्डको विद्येयक पास

बिहीवार, चैत्र १०, २०७३
काठमाडौँः व्यवस्थापिका संसद्को बुधबारको बैठकले समानुपातिकमा ३ प्रतिशत न्यूनतम मतसीमा (थ्रेसहोल्ड) सहितको ‘राजनीतिक दलसम्बन्धी विधेयक २०७३’ बहुमतले पारित गरेको छ ।

प्रस्तावित राजदूतहरु विशेष समितिबाट अनुमोदित

बिहीवार, चैत्र १०, २०७३
काठमाडौंः सरकारले विभिन्न मुलुकका लागि राजदूत प्रस्ताव गरेका नामहरु संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएका छन् । समितिमा लगातारको तीन दिनको सुनुवाईपछि ती नाम अनुमोदन भएका हुन ।

एक मधेसी नेता भन्छन– निर्वाचनदेखि तिमीहरु भाग्यौ, तर हामी कहिल्यै भाग्या छैन

बुद्धबार, चैत्र ९, २०७३
काठमाडौंः मधेसी मोर्चाका एक नेता अनिल झाले आफूहरु स्थानीय निर्वाचनमा भाग लिन आतुर रहेको तर सत्तापक्ष आफै निर्वाचन नहोस भन्नेमा लागेको आरोप लगाएका छन् ।

राष्ट्रिय दलको मान्यता पाउन अब प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जित्नै पर्ने

बुद्धबार, चैत्र ९, २०७३
काठमाडौं : हाल अस्तित्वमा रहेका दलहरुले राष्ट्रिय दलको मान्यता पाउन अब प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

संविधान संशोधनबिना निर्वाचन गर्छु भन्ने नसोचे हुन्छः राजेन्द्र महतो

मंगलवार, चैत्र ८, २०७३
भक्तपुरः नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधान संशोधन बिना निर्वाचन गर्ने आँट कसैको नभएको भन्दै काँग्रेस, एमाले र माओवादीले आफूहरुलाई बेइमानी गरेको आरोप लगाएका छन् ।

संवैधानिक राजतन्त्र र हिन्दुराज्य फिर्ता माग्न गएका राप्रपा कायकर्तालाई प्रहरीको लाठी

सोमबार, चैत्र ७, २०७३
काठमाडौंः आफ्नो पार्टीको विधानमा रहेको संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र शब्दावली हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोग अगाडि गरेको विरोध प्रदर्शनमा प्रहरीसँग झडप भएको छ ।

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई सुरु, आज एकजनाको मात्रै

सोमबार, चैत्र ७, २०७३
काठमाडौंः विभिन्न १३ मुलुकको लागि राजदुत सिफारिस भएका १३ जनाको संसदीय सुनुवाई सोमबारबाट सुरु भएको छ । सरकारको आग्रहअनुसार संसदीय सुनुवाई विशेष समितिले उनीहरुको सुनुवाई सुरु गरेको हो ।

एमालेको राष्ट्रवाद र मधेसवादीको मधेसवादलाई चिर्नु जरुरी छः पौडेल

सोमबार, चैत्र ७, २०७३
बनियानी (झापा): नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेको राष्ट्रवाद र मधेसवादीको मधेसवादलाई नचिरेसम्म मुलुक अगाडी बढ्न नसक्ने बताएका छन् ।

राप्रपा सत्ताको दुरुपयोग गर्दै आयोगलाई प्रभावमा पर्न धम्कीपूर्ण भाषा बोल्दैछ: बिजुक्छे

आईतवार, चैत्र ६, २०७३
भक्तपुर: नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए तापनि सम्भव भएका स्थानमा निर्वाचन गरी बाँकी रहेका स्थानमा पछि गर्न सकिने बताएका छन् ।

प्रधानमन्त्री दाहाल अर्को साता चीन जाने भ्रमण तालिका तय

आईतवार, चैत्र ६, २०७३
काठमाडौः बोआओ फोरममा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को साता गर्ने चीन भ्रमणका लागि भ्रमण तालिका तय गरिएको छ । साताब्यापी भ्रमणका लागि चीन जान लागेका दाहालको भ्रमण टोलीमा

भारतबाट राष्ट्रियतामा र मधेसवादी दलबाट प्रजातन्त्रमा खतरा भयोः मैनाली

शनिबार, चैत्र ५, २०७३
भक्तपुरः नेकपा मालेका महासचिव सिपी मैनालीले छिमेकी भारतबाट राष्ट्रियता र मधेशीवादी दलबाट प्रजातन्त्रमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन् ।

आफ्नो विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र हटाउँदा राप्रपाको फितलो विरोध कार्यक्रम

आईतवार, चैत्र ६, २०७३
काठमाडौंः निर्वाचन आयोगले आफ्नो विधानबाट ‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ हटाउने निर्णय गरेको भन्दै सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको घोषणा गरेको छ ।

निर्वाचन आयोगले 'राजसंस्था' र 'हिन्दु राष्ट्र' हटाइदिएपछि राप्रपाले बोलायो आकस्मिक बैठक

शनिबार, चैत्र ५, २०७३
काठमाडौंः विघटित राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट यी दुई शब्द निर्वाचन आयोगले हटाइदिएपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ ।

निधीले भेटे मोदीलाई, कञ्चनरपुर घटनाको गल्ती स्वीकार, दोषीलाई कारवाही हुने

शनिबार, चैत्र ५, २०७३
नयाँ दिल्लीः भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । मोदीको सरकारी निवासमा भएको भेटवार्ताका क्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार

सञ्चारमन्त्रीको एमालेलाई सल्लाह– मधेसमा गएर उत्तेजनात्मक भाषण नगर

शुक्रबार, चैत्र ४, २०७३
भक्तपुरः सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले मधेसी मोर्चाबिना निर्वाचनमा गए मधेसमा अतिवादले प्रश्रय पाउने बताएका छन् । उनले मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनैपर्ने बताए ।

सरकारले एनसेलको पुँजीगत लाभकर असुलीमा नीतिगत भ्रष्टाचार गरेको एमालेको दावी

शुक्रबार, चैत्र ४, २०७३
महेन्द्रनगर : मेची-महाकाली अभियान अन्तर्गत रहेको नेकपा-एमालेले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै एनसेलको पुँजीगत लाभकर असुली सम्बन्धी विषयलाई मन्त्रिपरिषदबाट निर्णय गराएको भन्दै त्यसमा 'नीतिगत भ्रष्टाचार' भएको दावी गरेको छ ।

एमालेपछि अव राप्रपा गाउँ-गाउँ पस्ने, ‘जनताको माझमा राप्रपा कार्यक्रम’ सञ्चालन

शुक्रबार, चैत्र ४, २०७३
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

नेपाल–भारत प्रबुद्ध समूहको बैठक पुनः स्थगित

शुक्रबार, चैत्र ४, २०७३
काठमाडौंः सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय चासोका अव्यवहारिक विषयलाई परिस्कृत गर्न गठित नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक पुनः स्थगित भएको छ ।

देउवासँग रुष्ट भएर हिंडेकी आरजु दुई महिनापछि बल्ल फर्किइन

आईतवार, चैत्र ६, २०७३
काठमाडौंः पति शेरबहादुर देउवासँग राजनीतिक विषयमा कुरा नमिलेपछि रुष्ट भएर लण्डन गएकी आरजु देउवा दुई महिनाभन्दा लामो समयपछि बन्न काठमाडौं फर्किएकी छन् ।

मोर्चाले समर्थन फिर्ता लिएसँगै संविधान संशोधनको संभावना टर्योः रायमाझी

बिहीवार, चैत्र ३, २०७३
काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझिले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् ।

कञ्चनपुर घटनाबारे निधिलाई भेटेर भारतीय गृहमन्त्रीले भने- घटना अपसोचपूर्ण छ

बिहीवार, चैत्र ३, २०७३
नयाँदिल्ली : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले दोहोर्याए-चोभारमा अत्याधुनिक मेला आयोजना भवन निर्माण हुनेछ

बिहीवार, चैत्र ३, २०७३
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको दोहोराएका छन् । प्रधानमन्त्री दाहालले छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित

नयाँ दिल्ली पुगेका निधिले मनमोहन सिंहलाई भेटे

मंगलवार, चैत्र १, २०७३
नयाँदिल्लीः प्रतिआतंकवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन सोमबार साँझ नयाँ दिल्ली आइपुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।

मधेसी मोर्चा भइन्जेल मधेसको विकास पनि हुन्न, शान्ति पनि हुन्नः ओली

बुद्धबार, चैत्र २, २०७३
नेपालगञ्जः एमाले अध्यक्ष केपी ओलीले केही तत्वहरु देशलाई जात, भूगोल र धर्मका नाममा विखण्डन गर्न लागिपरेको आरोप लगाउँद्र तिनको उद्देश्य पूरा हुन एमालेले नदिने बताएका छन् ।

संविधान संशोधन अघि बढाउन काँग्रेस नेतृत्वलाई दबाब, चैत १० मा केन्द्रीय समिति बैठक

मंगलवार, चैत्र १, २०७३
काठमाडौंः सत्तारुढ नेपाली कांग्रेसमा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजान नेतृत्वलाई दबाब दिएका छन् ।

स्थानीय तह कार्यान्वयनले सिंहदरबारको अधिकार गाउँमा पुगेको दाहालको दावी

मंगलवार, चैत्र १, २०७३
ललितपुरः प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको कार्यान्वयनले सिंहदरबारको अधिकार जनताको पुगेको तर्क गरेका छन् । ललितपुर महानगरपालिकाको घोषणा कार्यक्रममा मंगलबार उनले त्यस्तो बनाएका हुन ।

कमल थापाले लाजै नमानी भने– मलाई पदको कुनै लोभ छैन, सात दिन कुरेको भए प्रम नै हुन्थें

सोमबार, फागुन ३०, २०७३
काठमाडौंः उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा संसदमा निर्णायार्थ पेश गरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने दावी गरेका

स्थानीय निर्वाचन अव कुनै हालतमा रोकिन्न : यादव

सोमबार, फागुन ३०, २०७३
काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन–कानून प्राप्त भएकोले चुनाव कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन्
Results 884: You are at page 27 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

भिडियोहरू