Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

धर्म/संस्कृति

'चुनावका लागि विशेष सुरक्षा योजना तयार भइसक्यो, अब कार्यान्वयन गर्ने तपाईहरु हो'

सोमबार, बैशाख ४, २०७४
खजुरा (बाँके): उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताएका छन् ।

पहिलो विदेश यात्रामा राष्ट्रपतिलाई यसरी गरियो विदाई (तस्विरहरु हेर्नुहोस)

सोमबार, बैशाख ४, २०७४
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार उनी बिहान भारतको नयाँ दिल्ली प्रस्थान गरेकी हुन।

पहिलो औपचारिक विदेश भ्रमणका लागि राष्ट्रपति आज भारत जाँदै

सोमबार, बैशाख ४, २०७४
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि छिमेकी भारतको औपचारिक राजकीय भ्रमण हुँदैछ । संविधान जारी भएपछि निर्वाचित भएकी राष्ट्रपति भण्डारीको यो पहिलो राजकीय विदेश भ्रमण हो ।

एक काँग्रेस नेताको अनौठो प्रस्ताव– प्रजातन्त्र बचाउने हो भने निर्वाचन सारौं

सोमबार, बैशाख ४, २०७४
काठमाडौंः सत्तारुढ काँग्रेसका एक नेता रमेश रिजालले मुलुक र प्रजातन्त्र बचाउनको लागि पनि निर्वाचन केही दिन सार्नुपर्ने अनौठो तर्क अघि सारेका छन् । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बेला रिजालले

भीम रावलको प्रश्न मोर्चालाई–जनता आफ्नो पक्षमा छ भन्ने निर्वाचनदेखि किन डराएको ?

सोमबार, बैशाख ४, २०७४
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेसी मोर्चाको आन्दोलनले चुनाव नरोकिने दावी गरेका छन् । निर्वाचनलाई अवरोध गर्नेगरी मोर्चाले आन्दोलनका कडा कार्यक्रम घोषणा गरेसँगै निर्वाचन हुने कुरामा

चुनाव बिथोल्ने उदेश्यसहित मधेशी मोर्चाको आन्दोलनको कार्यक्रम सार्वजनिक

आईतवार, बैशाख ३, २०७४
काठमाडौं: मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि १२ गतेसम्मलाई विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

स्थानीय चुनाव हुन नदिनेगरी चलखेल सुरु

आईतवार, बैशाख ३, २०७४
काठमाडौंः दुई दशकपछि हुन लागेको स्थानीय चुनावको मिति नजिकिरहेको बेला मधेसी मोर्चाले चुनावै बिथोल्नेगरी आन्दोलनको घोषणा गरेको छ भने यता काँग्रेस २ नम्बर प्रदेशका साँसदहरुको एउटा समूहलाई मोर्चासँग सहमति नगरी

नयाँ शक्ति पार्टीसहित ६८ दलहरु चुनाव चिन्ह माग गर्दै अनसनमा

शनिबार, बैशाख २, २०७४
काठमाडौं: आ-आफ्ना दलले दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आएका नयाँ शक्ति पार्टी नेपालसहितका ६८ दलले शनिबारबाट काठमाडौंमा अनसन सुरु गरेका छन् ।

संशोधन प्रस्ताव गर्दा गर्ने सहमति गरेर मोर्चा निर्वाचनबाट भागेको सत्ताधारी दलको गुनासो

शनिबार, बैशाख २, २०७४
काठमाडौंः असन्तुष्ट मधेसी मोर्चालाई सहमतिमा ल्याउन संसदमा अर्को संविधान संशोधन प्रस्ताव दर्ता गरिएपछि पनि मोर्चाले स्थानीयसहित सबै चुनावमा भाग नलिने निर्णय गरेकोप्रति सत्तारुढ दलहरुले आश्चर्य प्रकट गरेको छ ।

वैशाख ५ भित्र हिन्दुराज्य र राजतन्त्र फिर्ता नदिए आयोगविरुद्ध उत्रिने मन्त्रीकै चेतावनी

शनिबार, बैशाख २, २०७४
काठमाडौंः सरकारमा उपप्रधानसहित स्थानीय विकास मन्त्रालय सम्हाल्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैशाख ५ गतेसम्म आफ्नो पार्टीको विधानमा रहेको हिन्दुराज्य र राजतन्त्र शब्दावली फिर्र्ता लिन निर्वाचन आयोगलाई चेतावनी

बाबुरामले आयोगसँग 'आँखा' मागेको खुलासा

शनिबार, बैशाख २, २०७४
काठमाडौंः नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगसँग चुनाव चिन्ह आँखा मागेको खुलासा भएको छ । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले उक्त खुलासा गरेका हुन ।

पूर्वराजाद्धारा २०६३ मा भएको सहमति विपरित दलहरुले धोका दिएको गुनासो

शुक्रबार, बैशाख १, २०७४
काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्थित्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ बर्षको अवसरमा दिइएको शुभकामना सन्देशमा उनले दलहरुले सहमति तोडेर आफूलाई धोका दिएको बताएका छन् ।

दलहरुलाई उम्मेदवार छान्नै सकस

बिहीवार, चैत्र ३१, २०७३
रत्ननगर (चितवन) ः चितवनको स्थानीय निकायमा राजनीतिक दललाई उम्मेदवार छान्न सकस परेको छ । आकाङ्क्षी धेरै भएकाले उनीहरुलाई नाम छान्न सकस देखिएको हो ।

सेना प्रयोग गरेर निर्वाचन सम्भव छैन, त्यो 'ब्याक अप' मात्रै हो: यादव

बिहीवार, चैत्र ३१, २०७३
विराटनगर: प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगदले सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका छन् ।

स्थानीय र सबै खाले निर्वाचन प्रक्रियामा भाग नलिने मोर्चाको नयाँ घोषणा

बुद्धबार, चैत्र ३०, २०७३
काठमाडौँ: सरकारले हिजो संबिधान संशोधन विधेयक प्रस्ताव दर्ता गरेपछि, त्यसवारे निर्णय गर्न बुधबार बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले उक्त प्रस्ताव झन् काम नलाग्ने भन्दै स्थानीय चुनावमा सहभागी

कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन: स्वास्थ्यमन्त्री थापा

बुद्धबार, चैत्र ३०, २०७३
भक्तपुर: स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छन् ।

रास्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा निस्कने, यस्तो छ कार्यतालिका

बुद्धबार, चैत्र ३०, २०७३
काठमाडौ: राष्ट्रपति विद्या भण्डारी बैशाख ४ गतेदेखि ८ गतेसम्म भारतको राजकीय भ्रमणमा निस्कने निश्चित भएको छ। परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारीको औपचारिक भारत भ्रमणको कार्यतालिका बुधबार सार्वजनिक गरेको हो ।

संविधान संशोधनको अर्को विधेयक दर्ता, यस्ता छन् नयाँ कुराहरु

बुद्धबार, चैत्र ३०, २०७३
काठमाडौंः सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको ‘संविधान संशोधन–दोस्रो विधेयक), २०७३ मा प्रदेशको सङ्ख्या र सिमाना हेरफेर सिफारिस गर्न सङ्घीय आयोग गठनको प्रस्ताव गरिएको छ ।

७५ हजार म्यादी भर्ना गर्ने निर्णय सरकारद्वारा अनुमोदन, सेनालाई हेलिकप्टर खरिद गर्न अनुमति

बुद्धबार, चैत्र ३०, २०७३
काठमाडौँ : सरकारले आगामी बैशाख ३१ गतेको लागि तय गरिएको स्थानिय निकायको निर्वाचनलाई दृस्टिगत गर्दै ७५ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णयलाई मंगलबार अनुमोदन गरेको छ ।

चन्दले भने 'म सरकारको निर्णयको स्वागत गर्छु, जुन स्वभाविक पनि थियो'

मंगलवार, चैत्र २९, २०७३
काठमाडौँ : सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा दोश्रो वारियतामा रहेका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई नियुक्त गरेपछि, यसअघि महानिरीक्षक नियुक्ता भएका जय बहादुर चन्दले आफुले सरकारको निर्णय स्वागत गर्ने बताएका

मन्त्रिपरिषदले आइजिपी नियुक्ति गर्न सकेन, नियुक्तिका लागि सिफारिस गर्न समिति गठन

मंगलवार, चैत्र २९, २०७३
काठमाडौंः मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षक ((आइजिपी) नियुक्ति गर्न सकेन । सर्वोच्च अदालतले यसअघिको नियुक्तिलाई खारेज गर्दै वरिष्ठताका आधार प्रक्रिया मिलाएर नियुक्ति गर्न निर्देशन दिए पनि मन्त्रिपरिषदले आज

आफ्नै गुटका नेता देउवाले समेत साथ नदिएपछि निधि संकटमा, संसदमा राजीनामा मागियो

मंगलवार, चैत्र २९, २०७३
काठमाडौंः मुखमा आएको सत्ता गुम्नसक्ने डरले आफ्नै गुटका नेता शेरबहादुर देउवाले समेत साथ नदिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि नैतिक संकटमा परेका छन् ।

नेपालमा राजतन्त्र अन्त्य भएकोमा भारतीय नेता खुशी, ‘लोडसेडिङ हट्नुमा भारतीय योगदान’

सोमबार, चैत्र २८, २०७३
काठमाडौंः भारतीय जनता पार्टीका एक नेता विजय जोलीले नेपालमा राजतन्त्र अन्त्य भएकोमा खुशी व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका उनले सोमबार एक कार्यक्रममा नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना

योगदान र लोकप्रियताको आधारमा टिकट वितरण हुनुपर्ने पौडेलको सुझाव

सोमबार, चैत्र २८, २०७३
धनगढीः सत्तारुढ काँग्रेसले ७ नं प्रदेशअन्तर्गत पर्ने कैलालीको अत्तरियाबाट चुनावी आमसभा थालेको छ । आइतबार आयोजित सभामा काँग्रेसका नेताहरुले वीपी कोइरालालाई सम्झिँदै स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने उदघोषसमेत गरेका छन्

प्रधानमन्त्री दाहालद्वारा आइतबार पनि मन्त्रिपरिषद बैठक स्थगन

आईतवार, चैत्र २७, २०७३
काठमाडौं: उपप्रधानमन्त्रीको वरियता विवादका कारण तीन सातादेखि सर्दै आएको मन्त्रिपरिषद बैठक आइतबार पनि नबस्ने भएको छ।

काँग्रेसको चुनावी अभियान सुरु, प्रदेशस्तरीय सभामा भाग लिन देउवा र पौडेल अत्तरियामा

आईतवार, चैत्र २७, २०७३
धनगढीः काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा काँग्रेसले प्रजातन्त्र, सङ्घीयता, समावेशीता, राष्ट्रिय एकता, मेलमिलाप, संविधान कार्यान्वयनजस्ता एजेन्डा लिएर जान लागेको बताएका छन् ।

आइतबार अर्को संविधान संशोधन प्रस्ताव दर्ताः दाहाल, एमालेको समेत समर्थन रहेको दावी

आईतवार, चैत्र २७, २०७३
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चाले पनि स्वीकार गर्ने खालको संविधान संशोधन प्रस्ताव आफूले ल्याउन लागेको बताएका छन् ।

आइजीपी नियुक्तिमा देउवा र पौडेलको फरक धारणा, निधिलाई पौडेलको साथ

शनिबार, चैत्र २६, २०७३
काठमाडौंः काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै क्षेत्रका जयबहादुर चन्दलाई नै नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति गर्ने अडानमा रहिरहेको बेला सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने अदालतको निर्णयअनुसार नियुक्ति हुनुपर्ने

थापा र निधिको वरियता विवादले दाहाल सरकार संकटमा

शुक्रबार, चैत्र २५, २०७३
काठमाडौंः उपप्रधानद्धय कमल थापा र विमलेन्द्र निधिको वरियता विवादले पुष्पकमल दाहाल नेतृत्वको सरकार स्थानीय चुनाव नगराउँदै संकटमा परेको छ ।

अदालतको अवहेलना मुद्दामा देउवालाई १० दिनभित्र लिखित जवाफ दिन निर्देशन

शुक्रबार, चैत्र २५, २०७३
काठमाडौंः सर्वोच्च अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
Results 921: You are at page 26 of 31
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last

भिडियोहरू