धर्म/संस्कृति
आईतवार, चैत्र १३, २०७३
काठमाडौंः प्रधानमन्त्रीको चीन भ्रमण सेलाउन नपाउँदै राष्ट्रपति विद्या भण्डारी चीन जाने तयारी भएको छ । गणतन्त्र नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपति भण्डारी आउँदो बैशाख ४ गते चीन जाने तयारी
शनिबार, चैत्र १२, २०७३
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताएका छन् ।
शनिबार, चैत्र १२, २०७३
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा
शुक्रबार, चैत्र ११, २०७३
काठमाडौं: नेपालका लागि नव नियुक्त भारतीय राजदूत मन्जिवसिंह पुरी शुक्रबार नेपाल आउँदै छन् । अघिल्ला राजदूत रन्जीत रेले समावाधि सकेपछि उनको स्थानमा पुरी आउन लागेका हुन् ।
बिहीवार, चैत्र १०, २०७३
काठमाडौं : चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान तीनदिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन् । उनी पौने एक बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।
बिहीवार, चैत्र १०, २०७३
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज चीन जाँदै छन् । उनी बिहीबार राति ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उड्नेछन् ।
बिहीवार, चैत्र १०, २०७३
काठमाडौँः व्यवस्थापिका संसद्को बुधबारको बैठकले समानुपातिकमा ३ प्रतिशत न्यूनतम मतसीमा (थ्रेसहोल्ड) सहितको ‘राजनीतिक दलसम्बन्धी विधेयक २०७३’ बहुमतले पारित गरेको छ ।
बिहीवार, चैत्र १०, २०७३
काठमाडौंः सरकारले विभिन्न मुलुकका लागि राजदूत प्रस्ताव गरेका नामहरु संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएका छन् । समितिमा लगातारको तीन दिनको सुनुवाईपछि ती नाम अनुमोदन भएका हुन ।
बुद्धबार, चैत्र ९, २०७३
काठमाडौंः मधेसी मोर्चाका एक नेता अनिल झाले आफूहरु स्थानीय निर्वाचनमा भाग लिन आतुर रहेको तर सत्तापक्ष आफै निर्वाचन नहोस भन्नेमा लागेको आरोप लगाएका छन् ।
बुद्धबार, चैत्र ९, २०७३
काठमाडौं : हाल अस्तित्वमा रहेका दलहरुले राष्ट्रिय दलको मान्यता पाउन अब प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
मंगलवार, चैत्र ८, २०७३
भक्तपुरः नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधान संशोधन बिना निर्वाचन गर्ने आँट कसैको नभएको भन्दै काँग्रेस, एमाले र माओवादीले आफूहरुलाई बेइमानी गरेको आरोप लगाएका छन् ।
सोमबार, चैत्र ७, २०७३
काठमाडौंः आफ्नो पार्टीको विधानमा रहेको संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र शब्दावली हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोग अगाडि गरेको विरोध प्रदर्शनमा प्रहरीसँग झडप भएको छ ।
सोमबार, चैत्र ७, २०७३
काठमाडौंः विभिन्न १३ मुलुकको लागि राजदुत सिफारिस भएका १३ जनाको संसदीय सुनुवाई सोमबारबाट सुरु भएको छ । सरकारको आग्रहअनुसार संसदीय सुनुवाई विशेष समितिले उनीहरुको सुनुवाई सुरु गरेको हो ।
सोमबार, चैत्र ७, २०७३
बनियानी (झापा): नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेको राष्ट्रवाद र मधेसवादीको मधेसवादलाई नचिरेसम्म मुलुक अगाडी बढ्न नसक्ने बताएका छन् ।
आईतवार, चैत्र ६, २०७३
भक्तपुर: नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए तापनि सम्भव भएका स्थानमा निर्वाचन गरी बाँकी रहेका स्थानमा पछि गर्न सकिने बताएका छन् ।
आईतवार, चैत्र ६, २०७३
काठमाडौः बोआओ फोरममा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को साता गर्ने चीन भ्रमणका लागि भ्रमण तालिका तय गरिएको छ । साताब्यापी भ्रमणका लागि चीन जान लागेका दाहालको भ्रमण टोलीमा
शनिबार, चैत्र ५, २०७३
भक्तपुरः नेकपा मालेका महासचिव सिपी मैनालीले छिमेकी भारतबाट राष्ट्रियता र मधेशीवादी दलबाट प्रजातन्त्रमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन् ।
आईतवार, चैत्र ६, २०७३
काठमाडौंः निर्वाचन आयोगले आफ्नो विधानबाट ‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ हटाउने निर्णय गरेको भन्दै सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको घोषणा गरेको छ ।
शनिबार, चैत्र ५, २०७३
काठमाडौंः विघटित राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट यी दुई शब्द निर्वाचन आयोगले हटाइदिएपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ ।
शनिबार, चैत्र ५, २०७३
नयाँ दिल्लीः भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । मोदीको सरकारी निवासमा भएको भेटवार्ताका क्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार
शुक्रबार, चैत्र ४, २०७३
भक्तपुरः सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले मधेसी मोर्चाबिना निर्वाचनमा गए मधेसमा अतिवादले प्रश्रय पाउने बताएका छन् । उनले मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनैपर्ने बताए ।
शुक्रबार, चैत्र ४, २०७३
महेन्द्रनगर : मेची-महाकाली अभियान अन्तर्गत रहेको नेकपा-एमालेले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै एनसेलको पुँजीगत लाभकर असुली सम्बन्धी विषयलाई मन्त्रिपरिषदबाट निर्णय गराएको भन्दै त्यसमा 'नीतिगत भ्रष्टाचार' भएको दावी गरेको छ ।
शुक्रबार, चैत्र ४, २०७३
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
शुक्रबार, चैत्र ४, २०७३
काठमाडौंः सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय चासोका अव्यवहारिक विषयलाई परिस्कृत गर्न गठित नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक पुनः स्थगित भएको छ ।
आईतवार, चैत्र ६, २०७३
काठमाडौंः पति शेरबहादुर देउवासँग राजनीतिक विषयमा कुरा नमिलेपछि रुष्ट भएर लण्डन गएकी आरजु देउवा दुई महिनाभन्दा लामो समयपछि बन्न काठमाडौं फर्किएकी छन् ।
बिहीवार, चैत्र ३, २०७३
काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझिले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् ।
बिहीवार, चैत्र ३, २०७३
नयाँदिल्ली : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटवार्ता भएको छ ।
बिहीवार, चैत्र ३, २०७३
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको दोहोराएका छन् । प्रधानमन्त्री दाहालले छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित
मंगलवार, चैत्र १, २०७३
नयाँदिल्लीः प्रतिआतंकवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन सोमबार साँझ नयाँ दिल्ली आइपुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।
बुद्धबार, चैत्र २, २०७३
नेपालगञ्जः एमाले अध्यक्ष केपी ओलीले केही तत्वहरु देशलाई जात, भूगोल र धर्मका नाममा विखण्डन गर्न लागिपरेको आरोप लगाउँद्र तिनको उद्देश्य पूरा हुन एमालेले नदिने बताएका छन् ।
Results 828: You are at page 25 of 28