Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

धर्म/संस्कृति

कमल थापाको पार्टीका साँसद एकएक बेपत्ता, पूर्वराजाले पार्टी फुटाउन खोजेः थापा

सोमबार, बैशाख १८, २०७४
काठमाडौंः नेपालको राजनीतिमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको प्रत्यक्ष प्रभाव राष्ट्रिय प्रजातन्त्र पार्टीमा परेको छ । प्रधानन्यायधीस सुशीला कार्कीलाई महाअभियोग लगाउने काँग्रेस र माओवादीको तयारीप्रति असन्तुष्टि जनाउँदै सरकार छोड्ने घोषणा

काँग्रेसको उम्मेदवारको विवाद केन्द्रमा थुप्रियो, आज टुँगो लाग्दै

सोमबार, बैशाख १८, २०७४
काठमाडौंः नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबाट सेना सशंकित: थप सुरक्षा सतर्कता अपनाउने निर्णय

सोमबार, बैशाख १८, २०७४
काठमाडौँ: जारी नेपाली राजनीतिको पछिल्लो घटनाक्रमलाई लिएर नेपाली सेनाले आइतबार सुरक्षा चुनौतीहरुको समीक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको छ ।

देउवासँग असन्तुष्टि जनाउँदै गृहमन्त्री निधिले दिए राजीनामा

आईतवार, बैशाख १७, २०७४
काठमाडौंः उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले राजीनामा दिएका छन । लामो समयदेखि कमल थापासग वरियता विवादका कारण मन्त्रिपरिषद बैठक बहिस्कार गर्दै आएका निधिले राजीनामा दिएका हुन ।

कामु प्रधानन्यायधीसमा पराजुलीको पदबहाली, झण्डावाल गाडिमै निस्किइन कार्की

सोमबार, बैशाख १८, २०७४
काठमाडौंः प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदको सचिवालयमा महाअभियोगको प्रताव दर्ता भएपछि सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशमा पदबहाली गरेका छन् ।

सुशीला कार्कीको निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पुग्यो, यस्तो छ महाअभियोगको व्यहोरा

आईतवार, बैशाख १७, २०७४
काठमाडौंः प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र)का एक चौथाई सांसदले व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेसँगै संसद सचिवालयले उनको निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पठाएको छ ।

प्रधानन्यायधीसविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

सोमबार, बैशाख १८, २०७४
काठमाडौंः प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् ।

प्रधानमन्त्री वैशाख ३१ मै चुनाव हुने विश्वासमा

आईतवार, बैशाख १७, २०७४
काठमाडौंः पहिलो चरणको स्थानीय निर्वाचनको मिति सर्ने वा कायम रहनेबारे दलका नेताहरुबीच नै फरक फरक धारणा आइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले ३१ गते नै निर्वाचन हुनेगरी वैशाख १९ गते मनोनयन

संशोधन विधेयकमाथिको कार्यसूचिमै प्रवेश नै नगरी संसद बैठक चैत २० गतेसम्मलाई स्थगन

आईतवार, बैशाख १७, २०७४
काठमाडौं : दर्ता गरिएको संविधान संशोधन विधेयकमाथि छलफल गर्ने भनि बोलाइएको आइतबारको व्यवस्थापिका संसद बैठक कार्यसूचीमै प्रवेश नगरी चैत २१ गतेलाई बोलाइएको छ ।

संशोधन विधेयकलाई असफल पार्न सबै खाले प्रयत्न अपनाउने एमाले स्थायी कमिटीको निर्णय

आईतवार, बैशाख १७, २०७४
काठमाडौँ: नेकपा (एमाले)को स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दलसहितबाट संविधान संशोधनका लागि ४७ वटा संशोधन प्रस्ताव दर्ता

शनिबार, बैशाख १६, २०७४
काठमाडौँ: व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि ४७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ ।

निर्वाचनको बीचमा बजेट जारी गर्न नमिल्ने निर्वाचन आयोगको निष्कर्ष

शनिबार, बैशाख १६, २०७४
काठमाडौंः निर्वाचन आयोगले आचारसंहिता विपरित हुने भन्दै निर्वाचनको बीचमा बजेट ल्याउन नमिल्ने निष्कर्षमा पुगेको छ । दलहरुबीच निर्वाचनको मिति र बजेट जारी गर्ने विषयमा विवाद भइरहेको बेला आयोगले निर्वाचनको बीचमा

एक मधेसी नेता भन्छन– जनता अहिले कै संविधानमा खुशी छन, किन चाहियो संशोधन ?

शनिबार, बैशाख १६, २०७४
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक नेता रघुबिर महासेठले विदेशीले तयार बनाएर संबिधान कार्यान्वयन हुन नदिने षड्यन्त्रका साथ अहिलेको संशोधन प्रस्ताव आएको आरोप लगाएका छन् ।

‘एमाले ज्ञानेन्द्रलाई सिंहासनमा फर्काउन खोज्दैछ, त्यही भएर राष्ट्रपतिकी छोरीको विहेमा बोलाइयो’

शनिबार, बैशाख १६, २०७४
काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका एक नेता गोपाल किराँतीले संविधानलाई असफल बनाएर राजा फकाउने षडयन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् ।

देउवालाई ओलीको चुनौती- एमाले बिना संसोधन प्रस्ताव पारित गरेर देखाउनुस्

शनिबार, बैशाख १६, २०७४
काठमाडौं: प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुवीच एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

मध्यपुर ठिमी, सुर्यविनायक र चाँगुमा एमाले उम्मेदवारको टुंगो

शनिबार, बैशाख १६, २०७४
भक्तपुर: नेकपा एमालेले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका लागि पार्टीको उम्मेदवार घोषणा गरेको छ ।

राप्रपाले आफूले जित्ने स्थानीय तहमा पृथ्वीनारायण शाहको तस्विर राख्ने

बिहीवार, बैशाख १४, २०७४
काठमाडौ: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’ का रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

तराईमा स्थानीय तह थप्ने सरकारी तयारी असफल, संसद सुचारु

बिहीवार, बैशाख १४, २०७४
काठमाडौंः विभिन्न ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने सरकारको तयारी असफल भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाउँदै संसद अवरोध गरेपछि सरकार निर्णयबाट पछि हटन बाध्य भएको हो

देउवालाई फेरि प्रधानमन्त्रीको रुपमा देख्न खाँडलाई हतार, एमालेको गरे आलोचना

बुद्धबार, बैशाख १३, २०७४
काठमाडौंः रक्षामन्त्री समेत रहेका काँग्रेसका एक नेता बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन भएलगत्तै पुष्पकमल दाहालले सत्ता छोडने र शेरबहादुर देउवा प्रधानमन्त्री हुने दावी गरेका छन् ।

प्रचण्ड र ओलीबीच कुरा मिलेन, अप्ठ्यारो पारेर विदेशीले स्वार्थ पूर्ति गर्न खाजेको एमालेको दावी

बुद्धबार, बैशाख १३, २०७४
काठमाडौंः रजनीतिक निकास खोज्न सत्तारुढ दलहरु र विपक्षी नेकपा एमालेबीच बुधबार संसदमा भएको छलफलले दलहरुबीच दूरी थप बढाएको छ । मधेसी मार्चासँग गरिएका सम्झौता राष्ट्रहित र बदनियतपूर्ण रहेको भन्दै एमालेले

पूर्वमा दोश्रो चरणमा मात्रै चुनाव हुनेभएपछि निर्वाचन अधिकृतहरु फिर्ता

बुद्धबार, बैशाख १३, २०७४
भद्रपुर: स्थानीय तहको निर्वाचनतालिका फेरबदल भएका कारण झापामा निर्वाचनका निम्ति नियुक्ति भएर आएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

एमालेको आज पनि संसदमा अवरोध, स्थानीय तह संख्याबारे मन्त्री थापाको जवाफ चित्त बुझेन

बुद्धबार, बैशाख १३, २०७४
काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार बसेको व्यवस्थापिका संसद्को बैठक पनि अवरुद्ध पारेको छ।

मोदीले प्रचण्डलाई फोन गरेर सोधे- निर्वाचनको लागि कस्तो सहयोग चाहिन्छ ?

मंगलवार, बैशाख १२, २०७४
काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर स्थानीय निर्वाचनका लागि भारत सहयोग गर्न तयार रहेको भन्दै कस्तो सहयोग आवश्यक छ ? भनि सोधेका छन् ।

संविधान संशोधन प्रस्तावको विरोधमा एमालेको अवरोधपछि संसद् बैठक स्थगित

बुद्धबार, बैशाख १३, २०७४
काठमाडौंः विपक्षी एमालको अवरोधपछिछ संसद्को बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ । संसद् सचिवालयका महासचिव मनोहर भट्टराईले विशेष कारणवश संसद् बैठक स्थगन गरिएको सूचना प्रकाशित भएको जानकारी दिए

दुई चरणको निर्वाचन हामी मान्दैनौंः एमाले, संविधान संशोधनमा पूरानै अडान

सोमबार, बैशाख ११, २०७४
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने निष्कर्ष निकाल्दै दुई चरणमा गर्ने सरकारको निर्णयलाई नमान्ने निष्कर्ष निकालेको छ ।

अब पालो देउवाकोः रिजाल, अहिलेको गठबन्धन नटुट्ने दावी

सोमबार, बैशाख ११, २०७४
काठमाडौंः काँग्रेसका एक नेता मिनेन्द्र रिजालले शेरबहादुर देउवाको प्रधानमन्त्री हुने पालो आएको बताएका छन् । रिपोर्टर्स क्लवमा सोमबार बोल्दै उनले पुष्पकमल दाहालको पालो सकिन लागेको भन्दै अब पालो देउवाको भएको

सिलवाललाई तत्काल थुनामुक्त गरी अदालत उपस्थित गराउन आदेश

मंगलवार, बैशाख १२, २०७४
काठमाडौं: नेपाल प्रहरीले बयानका लागि बोलाएका डीआईजी नवराज सिलवाललाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

ओलीसँग राजनीतिक बार्गेनिङका लागि सिलवाल हतियार, ओलीको प्रतिक्रियाः यो ध्रुवे हात्ति शैली

मंगलवार, बैशाख १२, २०७४
काठमाडौंः स्थानीय चुनावको संघारमा राजनीतिक संकट बढिरहेको बेला सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँग राजनीतिक बागर्नेनिङको लागि नायव प्रहरी महानिरीक्षक (डिआइजी)लाई हतियार बनाएको छ ।

पहिलो चरणको उम्मेदवारी दर्ताको मिति सारियो, बजेट पनि सार्ने तयारी

सोमबार, बैशाख ११, २०७४
काठमाडौं । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठकले पहिलो चरणको चुनावको उम्मेदवारी दर्ता बैशाख १६ गतेबाट दुई दिनपछि

मोर्चासँगको सहमतिलाई नमान्ने एमालेको संकेत, बजेट र निर्वाचन दुवै अन्योलमा

सोमबार, बैशाख ११, २०७४
काठमाडौंः असन्तुष्ट मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन भन्दै दुई चरणमा स्थानीय निर्वाचन र संविधान सशोधन गर्ने सरकारको योजना प्रमुख प्रतिपक्ष दल एमालेले अस्वीकार गर्ने संकेत गरेको छ ।
Results 921: You are at page 24 of 31
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last

भिडियोहरू