धर्म/संस्कृति
बिहीवार, जेष्ठ ४, २०७४
काठमाडौंः यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मंगलबार दलहरूले तीनवटा प्रदेशमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
बिहीवार, जेष्ठ ४, २०७४
मनाङः नारफु गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् । नयाँ संरचनाअनुसार दुई दशकपछि भइरहेको स्थानीय निर्वाचनमा निर्वाचित हुने लामा पहिलो भएका छन् ।
बिहीवार, जेष्ठ ४, २०७४
ललितपुरः संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले पहिलो चरणमा निर्वाचन हुने तीन प्रदेशका नगरपालिकाहरुमा प्रमुख र उपप्रमुखपदमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्ने उमेद्वारहरुको नाम सार्वजनिक गरेको छ । यस्तो छ
मंगलवार, बैशाख १९, २०७४
काठमाडौंः कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्टै मधेसकेन्द्रित छ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ ।
बिहीवार, जेष्ठ ४, २०७४
काठमाडौँ: नेकपा-एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा पदमा विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएको छ ।
बिहीवार, जेष्ठ ४, २०७४
काठमाडौँ: नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ ।
मंगलवार, बैशाख १९, २०७४
काठमाडौँ: चर्चामा रहेकी विवेकशील नेपाली पार्टीका जुझारु नेत्री रन्जु दर्शनाले काठमाडौँ महानगरपालिकाको मेयरमा आफ्नो मनोनयन दर्ता गरेकी छिन् ।
बिहीवार, जेष्ठ ४, २०७४
काठमाडौंः दुई दशकपछि यही वैशाख ३१ गते हुन लागेको पहिलो चरणको स्थानीय निर्वाचनको लागि मनोनयन गर्दा हुँदैछ । नयाँ किसिमका राजनीतिक घटनाक्रम र स्थानीय निर्वाचन हुने नहुने अन्योलताका बीच
बिहीवार, जेष्ठ ४, २०७४
काठमाडौंः प्रधानन्यायधीस विरुद्ध सत्तासाझेदार काँग्रेस र माओवादी मिलेर संसदमा महाभियोग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई सरकारबाट अलग गरेका छन् ।
बिहीवार, जेष्ठ ४, २०७४
काठमाडौँः संसदको विपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित सोमबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
सोमबार, बैशाख १८, २०७४
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।
सोमबार, बैशाख १८, २०७४
काठमाडौं: नेपाली कांग्रेसले प्रधानन्यायाशीध सुशीला कार्कीमाथि लागेको महाअभियोग दर्ता न्यायलयले कार्यकारीको अधिकार प्रयोग गर्न थालेपछिको उपज भएको बताएको छ ।
बिहीवार, जेष्ठ ४, २०७४
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार भेट गरी प्रधानन्यायधीस सुशीला कार्कीविरुद्ध ल्याउनुपरेको महाअभियोग प्रस्तावबारे जानकारी गराएका छन् । दाहालले यसबाट असहज परिस्थिति नआउने विश्वास समेत दिलाएका छन् ।
सोमबार, बैशाख १८, २०७४
काठमाडौंः नेपालको राजनीतिमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको प्रत्यक्ष प्रभाव राष्ट्रिय प्रजातन्त्र पार्टीमा परेको छ । प्रधानन्यायधीस सुशीला कार्कीलाई महाअभियोग लगाउने काँग्रेस र माओवादीको तयारीप्रति असन्तुष्टि जनाउँदै सरकार छोड्ने घोषणा
सोमबार, बैशाख १८, २०७४
काठमाडौंः नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
सोमबार, बैशाख १८, २०७४
काठमाडौँ: जारी नेपाली राजनीतिको पछिल्लो घटनाक्रमलाई लिएर नेपाली सेनाले आइतबार सुरक्षा चुनौतीहरुको समीक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको छ ।
Results 828: You are at page 20 of 28