राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले केपी ओली सरकारले पदका लागिमात्रै झगडा गरेर जनताको लागि कुनै योजना ल्याउन नसकेको प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ ।
बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको
काठमाण्डौं । जनता समाजबादी पार्टीका केन्द्रीय स्थायी कमिटी सदस्य एवं रौतहट क्षेत्र नं २ को प्रतिनिधि सभाको निर्वाचनमा निकटतम प्रत्यासी चर्चित बीकासप्रेमी युवा नेता किरण साह पार्टी परीत्याग गरि प्रधानमन्त्री
काठमाण्डौं । जनता समाजबादी पार्टीका केन्द्रीय स्थायी कमिटी सदस्य एवं रौतहट क्षेत्र नं २ को प्रतिनिधि सभाको निर्वाचनमा निकटतम प्रत्यासी चर्चित बीकासप्रेमी युवा नेता किरण साह पार्टी परीत्याग गरि प्रधानमन्त्री
कम्युनिष्टहरुको आतंक, कम्युनिष्टहरुको दबदबाबाट धादिङका जनताले मुक्तिको अनुभव गरेका छन भन्ने मलाई लागेको छ । यो धादिङमा देखिएको उपस्थिती कम्युनिष्टबाट मुक्तिको सुचक हो । यो सभालाई मैले यसरी मुल्याङकन गरेको
नेपाली काँग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गर्नुभएको छ ।
विराटनगरमा नेपाली कांग्रेसको वडा समितिको क्रियाशील भेला भयो उक्त भेलाले आगामी फागुन ३ गते हुने जिल्लास्तरीय विरोधसभामा सम्पूर्ण भातृसंगठन सबैलाई परिचालन गर्ने निर्णय गर्यो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विदेश भ्रमण प्रवेशाज्ञामा ४० वर्ष मुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको प्रष्ट पार्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको दाहाल–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ ।
सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको