प्रमुख समाचार
Dec 02, 2019
मासातुस्गु आस्कावा एडिबीको दशौँ अध्यक्ष
काठमाडौँ, मङ्सिर  १६ एशियाली विकास बैंकको सञ्चालक समितिको आजको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको दशौँ अध्यक्षका रुपमा चयन गरेको छ । बैठकले उहाँलाई सर्वसम्मत रुपमा चयन गरेको हो । उहाँले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने बैंकको प्रधान कार्यालय मनिलाबाट केहीबेर अघि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । नेपाल उक्त बैंकको संस्थापक सदस्य राष्ट्र हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video