प्रमुख समाचार
Dec 01, 2019
समाजवादी पार्टीका चौधरी निर्वाचित
कलैया, मङ्सिर १५ बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित हुनुभएको छ । एक हजार ९५५ कूल मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी हुनुभएको निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिनुभयो । निकडतम प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गर्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video