प्रमुख समाचार
Dec 01, 2019
भक्तपुरमा प्रदेशसभा सदस्यको मतगणना जारी, नेपाली काँग्रेस अगाडी, कस्ले कति मत पाए ?
काठमाण्डौं । मंसिर १५ । भक्तपुर क्षेत्र नं १ ‘क’ मा प्रदेश सभा सदस्यको लागि भएको मतदानको जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेद्धवार अगाडि रहेका छन् । प्रदेश सभाका लागि १० वटा वडाबाट मतदान भएको थियो । १० मध्य ६ वटा वडाको मतगणना सक्किएको छ । 
१० मध्य ६ वडाको मतगणना सक्किदा कस्ले कति मत ल्याए ?
नेका  ९०९५
नेकपा ६७८३
नेमकिपा २०६४
राप्रपा २९४
साझा २४८ 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video