राजनीति
Nov 17, 2019
पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ ः उपसभापति गच्छदार
 इनरुवा,  मङ्सिर १ नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्र्नेे उल्लेख गर्नुभयो । सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा हिजो  आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अहिले पार्टीमा रहेको गुटउपगुटलाई मिलाउनका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो । वर्तमान सरकारबाट जनता आजित भएको उपसभापति गच्छदारको भनाइ थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video