आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक २९ ।विक्रम संवत २०७६ साल कार्तिक २९ गते शुक्रबार तदनुसार २०१९ नोवेम्वर १५ तारिख मार्ग कृष्ण पक्ष तृतिया तिथि साँझ ७ । ३१ उप्रान्त चौथि तिथि मृगशिरा नक्षत्र राति ११ । ५० सम्म उप्रान्त आरद्रा नक्षत्र शिव योग विहान ९ । ३८ उप्रान्त सिद्धि योग वणीज करण आनन्दादि योगमा मानस योग चन्द्रमा बृष रासिमा विहान ११ । ४८ सम्म उप्रान्त मिथुन राशिमा चर बेला विहान ७ । ५५ सम्म आज चन्द्रमा दक्षणमा हुदै पश्चिममा जाने भएकाले काम गर्दा विहान पूर्ब फर्केर दिउसो पश्चिम फर्केर यात्राको पनि त्यहिऋतहो त्यसै गर्नु भएमा बेश गत केही समयदेखि ग्रह प्रतिकूल भएकोले हामी सबैको साझा कर्तव्य होस देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बोलिको प्रभाव राम्रो हुदा अरुको विस्वास जित्न सकिने र धन लाभ हुने योग पराक्रमले काम बन्दा मन प्रसन्न हुने योग अधुरा काम बन्ने तथा नयाँकाम पाउने योगछ ठूलाव्यक्तिको निकट रहेर काम गर्ने अवसरमिल्नेछ
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विहान महत्व पूर्ण भेटघाटमा रोजगरि र आर्थिक लाभको अवसर मिल्ने छ अरुको विस्वास आफुतिर रहने योग भएपनि दिउसो दिउसो अरुसङ्ग हुने विवादले मनोवल घट्ने र अरुले आलोचना गर्ने मित्रहरुले साथ नदिने भएकोले महत्वपूर्ण दिउसो काम नगर्नु उचित होला
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विहान अनावस्यक विबाद धन नास र चिन्ता बढने योग भएपनि दिउसो बाट मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्न सकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग
विहान आर्थिक लाभको योग बौध्दिक कार्यमा सम्लग्नभै अन्तरकृया दिउसो खर्च बढने विबाद झुटाआरोप लाग्न सक्ने विस्वास गरेकाले धोका दिन सक्ने मनमा संका उपसंकाले दरिलो डेरा जमाउने धनमाल हराउने सम्भावना
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अनेकन झमेला पार गर्दै आफ्नुलक्षमा पुग्ने योग राज्यबाट सम्मान पाउने आर्थिक उन्नतिको शुभ अवसर आउने ठूला व्यक्ति संग अन्तर कृया गर्दै अघिबढने अवसर मिल्ने कूटनैतिक कार्यमा कूशलता दर्शाउन सफल
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
केहि असजिलो महसुस भएपनि समय वलियो छ महत्व पूर्णकामका लागि उत्तमछ नोकरीमा सफलता मिल्ने छ राजनीतिमा सोचेको स्थानपाउने योग अरुको विस्वास जित्न सफल बैदेशिक कार्यमालाभ खर्च अलि बढिहुने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अशलफताको वादलचौतर्फि फैलिएकाछन स्वस्थपनि कम्जोर रहनेछ मनमा उदाशिन्ताले दरिलो डेरा जमाएकोछ विस्वास गरेकाले धोका दिने योग धर्ममा अरुचि बढने सामाजिक कार्यमा सम्मान हुनेछैन
विहान विदेशबाट खुसिको खवर आउनेछ बैदेशिक कारोवारमा लाभ मिल्ने योगछ प्रेमापनि रुचिका साथ अघिबढेर खुसि पाउन सकिनेछ दिउसो स्वास्थमा बाधा आउने खर्च बढने काममा अवरोध आउने मनमा चिन्ता बढने
परिश्रमले काममा सफलता मिल्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ यात्रा रमाइलो हुनेछ भाग्यले साथ दिनेछ पढाइमा सफलता मिल्नेछ व्यापारमा सोचे जस्तै सफलता मिल्नेछ भेट घाटमा खुसि बढनेछ
उच्च विचार वढ्ने परिश्रम गरेर आँटेका काम पुरा हुने योग नयाँकामको अवसर मिल्नेछ धनलाभ गर्नुहोला शत्रु पछाढि हट्ने उच्च विचार बढनेछ पढाइमा रुचि र मनमा प्रसन्नता बढने योग