धर्म/संस्कृति
Nov 11, 2019
आज मिति २०७६ कार्तिक २५ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक २५ ।विक्रम संवत २०७६ साल कार्तिक २५ गते सोमबार तदनुसार २०१९ नोवेम्वर ११ तारिख कार्तिक शुक्ल पक्ष चतुर्दशी तिथि साँझ ५ । ५५ सम्म उप्रान्त पुर्णिमा तिथि अश्विनी नक्षत्र राति ८ । १९ उप्रान्त भरुणि नक्षत्र सिद्धि योग विहान १२। ३१ उप्रान्त व्यतिपात योग भद्रा करण आनन्दादि योगमा राक्षस योग चन्द्रमा मेष रासिमा रोग बेला विहान ७ । ५२ सम्म आज चन्द्रमा पूर्वमा रहेकोले काम गर्दा पूर्व फर्केर गर्नु राम्रो यात्रा पूर्वको भएमा सिध्दै अन्य भयमा केहि पूर्व गयर गर्नु राम्रो विहानै उठेर पूर्व फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रात्मकाय हुँ । यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरुगरेमा सहजर सरल हुनेछ । अहिले समय अशुभ छ त्यसैले अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी यो मन्त्र पनी जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesउच्च मनोवलका साथअघि बढ्नेइच्छा जाग्रीत हुनेछ अरुलाइ उछिन्दै आफ्नो लक्षमा पुग्न सकिनेछ अरुको विस्वास आफुप्रति पढ्नेछ
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआनावस्यक खर्च बढ्ने समयमा वोलिको प्रभाव राम्रो नहुदा मनलाइ कम्जोर बनाउनेछ सफलता पाउन नसकेर चिन्ता गर्नु पर्नेछ अरुको काम गर्नपर्ला ठूला व्यक्ति वाट आलोचना हुने योग छ
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआमदानीको नयाँ श्रोत हात पर्नेछ वौध्दिक तिव्रताले महत्वपूर्ण व्यक्तिलाइ वसमा लिन सकिनेछ पुराना समस्या सुल्झाउन सजिलै सकिनेछ
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमान सम्मान धेरै मिल्नेछ अरुको प्रसम्सक बन्नुहोला राज्य वाट इमान्दारीताको उचित मुल्यङ्कन गर्दै महत्वपूर्ण जिम्वेवारि प्रधान हुनेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoभाग्य वलियो नहुने साथै सरिरमा आलस्यता बढ्ने काममा अवरोध आउने र नयाँ योजना सिर्जना गर्न नसकिने योग विस्वासमा गरेका कामले सफलताको मार्ग अवलम्वन नहोला
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoस्वस्थ निक्कै कम्जोर हुनेछ मन पनि विनाकारण आत्तीनेछ काममा उत्साह पनि छैन जवर्जस्ति गरेको काम पनि विचैमा रोकिनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमन त्यसै त्यसै हर्षित हुनेछ विपरित लिङ्ग बाट प्रेमको प्रस्ताव आउनेछ वैबाहीक कुरा हरु अघि बढ्नेछन यात्रा रमाइलो हुनेछ
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioशत्रु वलिया नहुनाले काममा सफलता पाउन गारो नहोला मन्मा प्रसन्नता सरिरमा स्फुर्ति वढ्ने भएकोले आमदानीका अवसर हरु मिल्नेछन नयाँकामको अवसर मिल्ने छ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबौध्दिकताको कमीले मनमा खिन्नता वढाउनेछ काममा अरुचिपनि वढ्नेछ पढाइमा अवरोध आउनेछ र सरिर कम्जोर हुनेछ अरुले पनि आलोचना गर्नेछन
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआफन्तहरु उचित सहयोगि नहुनाले परिवारले गलत कुरा गरेर कम्जोर वनाउने काम गर्नेछन मित्रहरुले अरुसङ्ग भएको सम्वन्ध लाइ कम्जोर वनाउने काम गर्नेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusजोसर जाँगर बढ्ने छ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ बौध्दिक कार्यमा अघि बढ्दा सम्मान पाउनुहोला
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesवोलिको प्रभाव राम्रो नभयकोले जनसम्पर्क धेरै नगर्नुहोला अरुवाट आलोचना हुने भयकोले भेट घाटमा सकृय नहुनु राम्रो धन लाभ नहुने भएकोले आर्थिक उनन्नतिको कारोवार नगर्दा राम्रो


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video