सेना/ प्रहरी/ शशस्त्र समाचार
Nov 08, 2019
नुवाकोट प्रहरीको सक्रियतामा भेटीएको दुईवटा मोटरसाइकल सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण
नुवाकोट । कार्तिक २२। जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्ला भित्र फेला परेका दुई थान मोटरसाईकल सम्बन्धीत मोटरसाइकल धनिलाई बुझाएको छ । 
जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज बा ९९ प १७२८ नं. १५० सि.सि.को पलसरका धनी जिल्ला धादिङ थाक्रे गा.पा.१० वस्ने चन्द्र बहादुर सोनार र बा ८९ प २१०१ नं. २२० सि.सि.को पलसरका धनी जिल्ला नुवाकोट बेलकोटगढी न.पा.५ बस्ने राजेश विश्वकर्मालाई भेटीएको मोटरसाइकल हस्तान्तरण गरेको छ ।
Image may contain: 6 people, people standing
भेटीएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्ले र प्रहरी नायव उपरीक्षक राजेश थापाद्धारा मोटरसाईकलको आवश्यक कागजात भिडाई एकिन गरी हस्तारण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video