आज मिति २०७६ कार्तिक २० गते वुधबार, तपाँईको आज कस्तो रहने छ हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । विक्रम संवत २०७६ साल कार्तिक २० गते बुधबार तदनुसार २०१९ नोवेम्वर ६ तारिख कार्तिक शुक्ल पक्ष दशमी तिथि विहान १० । १० सम्म उप्रान्त एकादशी धनिष्ठा नक्षत्र विहान ८ । ४ उप्रान्त शतभिषा नक्षत्र बृद्धि योग विहान १० । २५ उप्रान्त ध्रुव योग तैतिल करण आनन्दादि योगमा मित्र योग चन्द्रमा कुम्भ रासिमा लाभ बेल विहान ७ । ४८ सम्म आज चन्द्रमा पश्चिम रहेकोले काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिमको भएमा सिधै अन्य भएमा केहि पश्चिम गएर गर्नु बेश विहानै उठेर पश्चिम फर्केर ॐ नमः शिवाय मृत्यन्जय महाँदेवाय नमोऽस्तुते यो मन्त्रको कम्तीमा १०८ गप गरेर काम शुरु गर्दा सहज र सरल हुनेछ अहीले समय अशुभ छ देश हीत जनकल्याणको लागी यो मन्त्र जप गर्नुहोला राष्ट्र प्रेमी हरुले ॐ श्रीं ह्रीं क्लीं ग्लों गं कए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्य काल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः जति सक्दो जप गर्नुहोला
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
शुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने
परिबारिको मायाँ पाउदा मनोबल बढ्ने मित्रको सहयोगले शत्रुलाइ ठेगान लगाउन सक्ने समस्याहरुको सामना गर्दै अघि वढ्न सफल हुने भएकोले महत्व पूर्ण काममा अघि वढ्नु वेश
बोलदा अरुलाइ आकर्षण गर्न र विस्वासमा लिन सकिने छ गर्नुपर्ने काममा विस्वासकासाथ अघिबढदा सफल हुने अरुबाट उचित सहयोग भएकोले महत्व पूर्ण सफलता हातपर्ने अवस्था