राजनीति
Oct 25, 2019
प्रदेश तथा स्थानीय सरकार हेर्नेगरि नेता थपलियालाई नेकपा प्रदेश नं ३ को सामान्य प्रशासन प्रमुखको जिम्मेवारी
रबिन थपलिया । काठमाण्डौं । कार्तिक ८ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलका प्रमुख राजनीतिक सल्लाहाकार नेकपाका प्रदेश नं ३ का लोकप्रिय नेता जगन्नाथ थपलिया (जे एन) नेकपा प्रदेश नं ३ को सामान्य प्रशासन विभाग प्रमुखमा चयन हुनु भएको छ । 
तत्कालिन नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य समेत रहेका थपलियालाई प्रदेशमा रहेका प्रदेश तथा स्थानीय सरकार हेर्नेगरि सामान्य प्रशासन विभागको जिम्मेवारी दिर्ईएको हो । थपलिया चितवनका लोकप्रिय नेता हुनुहुन्छ ।  सामान्य प्रशासन विभाग प्रमुख थपलियालाई कार्यकालको सफलताको कामना । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video