राजनीति
Oct 20, 2019
नेपाली काँग्रेसका तिन केन्द्रीय सदस्यहरुको उपस्थीतिमा नुवाकोटको थानापति काँग्रेस कार्यसमितिद्धारा चियापान कार्यक्रम आयोजना
नुवाकोट । कार्तिक ३ । सुुभदिपावली, छठ, नेपाल सम्बत र ल्होसार लगायतको चाडपर्वको अवसरमा नेपाली काँग्रेस शिवपुरी ८ थानापति कार्यसमितिद्धारा शनिबार सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । 
Image may contain: 8 people, including Tara Prasad Pathak, Ramesh K Mahat and Ramesh Kumar Pathak, people smiling, people standing
नेपाली काँग्रेस शिवपुरी ८ थानापतिको पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका तिन केन्द्रीय सदस्यहरु पुर्व मन्त्री एवं प्रभावसाली नेता अर्जुन नरसिंह केसी, पुर्व अर्थमन्त्री डा. रामशरण महत र केन्द्रीय सदस्य बहादुर सिंह लामा सहित नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापा, थानापति गाँउविकास समितिका पुर्व अध्यक्ष तथा नेपाली काँग्रेसका नेता बाबुकाजी पाठक,  नेपली काँग्रेस नुवाकोटका महासमिति सदस्य कबिराज गुरुङ, नेपाली काँग्रेस नुवाकोटका जिल्ला सदस्य गोविन्द थपलिया, प्रजातान्त्रीक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाली काँग्रेसका प्रदेशसभा सदस्यका उम्मेद्धवार रमेश महत, नेपाली काँग्रेसका बिदुर नगरपालीकाका मेयरका उम्मेद्धवार ध्रुव अधिकारी, गिरीजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेश कुमार पाठक, शिवपुरी गाँउपालीका वडा नं  का वडा अध्यक्ष झमक गुरुङ, नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समाजका अध्यक्ष मुकुन्द पाण्डे, जनज्ञान क्याम्पसका पुर्व प्राचार्य ताराप्रसाद पाठक लगायतका नेताहरु, पार्टीका भातृसंस्थाहरुका प्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो । Image may contain: one or more people and people sitting
शिवपुरी ८ थानापतिका सभापति रामकृष्ण डंगोलको सभापतित्वमा सम्पन्न चियापान कार्यक्रममा उपस्थीत नेताहरुले कम्युनिष्टको दुई तिहाईको दम्भका कारण देशमा अराजगता बढदै गइरहेको बताँउदै त्यसका निम्ती खबरदारी गरीनुपर्नेमा जोड दिए । 
Image may contain: 8 people, people sitting and indoor
Image may contain: 12 people, including Mukundaprasad Pandey and Jhamak Raj Gurung, people smiling
Image may contain: 8 people, people sitting
xcx
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video