धर्म/संस्कृति
Oct 19, 2019
मिति २०७६ कार्तिक २ गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक २।विक्रम संवत २०७६ साल कार्तिक २ गते शनिबार तदनुसार २०१९ अक्टोवर १९ तारिख कार्तिक कृष्ण पक्ष षष्ठि तिथि भोलिविहान ४ । १५ उप्रान्त सप्तमी तिथि मृगाशिरा नक्षत्र दिउसो ४। १ सम्म उप्रान्त आरद्रा नक्षत्र परिघ योग राति १। २१ उप्रान्त शिव योग गर करण आनन्दादि योगमा बज्र योग चन्द्रमा मिथुन राशिमा काल बेला विहान ७ । ३६ सम्म आज चन्द्रमा पश्चिममा रहने भएकाले काम गर्दा पश्चिम फर्केर यात्राको पनि त्यहिऋतहो त्यसै गर्नु भएमा बेश गत केही समयदेखि ग्रह प्रतिकूल भएकोले हामी सबैको साझा कर्तव्य होस देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपराक्रमले कामबन्दा मन प्रसन्नहुने योग अधुरा काम बन्ने तथा नयाँकाम पाउने योगछ ठूलाव्यक्तिको निकट रहेर काम गर्ने अवसरमिल्नेछ
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusभेटघाटमा आकर्षित हुने हरुको सहयोगले लाभ हुनेछ अरुको विस्वास आफुतिर रहनेछ अरुसङ्ग हुने अन्तर कृयाले अरुले मन जित्न सकिने छ मित्रहरुले साथ दिने भएकोले महत्वपूर्ण काम गर्नु उचितछ
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiभेट घाटमा खुसि बढने योग मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्नसकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआर्थिक संकटको योग बौध्दिक कार्यमा सम्लग्नभै अन्तरकृया गर्दा समस्या आउने खर्च बढने विबाद झुटाआरोप लाग्न सक्ने विस्वास गरेकाले धोका दिनसक्ने मनमा संका उपसंकाले दरिलो डेरा जमाउने धनमाल हराउने सम्भावना
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअनेकन झमेला पार गर्दै आफ्नुलक्षमा पुग्ने योग राज्यबाट सम्मान पाउने आर्थिक उन्नतिको शुभ अवसर आउने ठूला व्यक्ति संग अन्तर कृया गर्दै अघिबढने अवसर मिल्ने कूटनैतिक कार्यमा कूशलता दर्शाउन सफल
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकेहि असजिलो महसुस भएपनि समय वलियो छ महत्व पूर्णकामका लागि समय उत्तमछ नोकरीमा सफलता मिल्ने छ राजनीतिमा सोचेको स्थानपाउने योग अरुको विस्वास जित्न सफल बैदेशिक कार्यमालाभ खर्च अलि बढिहुने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraभाग्य वलियो भएकोले काममा सफलभै मन प्रसन्न रहनेछ अध्यात्मको साथ रहेकाले समयले अवसर दिने योग काममा रुचि बढने सामाजिक कार्यमा प्रसम्सा हुनेयोग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
 
Scorpioविहानै अशुभ खवर आउनेछ बैदेशिक कारोवारमा लाभ नमिल्ने योगछ प्रेममा अग्रसरभै सफलता पाउन सकिनेछैन स्वास्थमा बाधाआउने खर्चबढने काममा अवरोध आउने मनमा चिन्ता बढने योग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिश्रमले काममा सफलता मिल्ने यात्रा रमाइलो हुनेछ भाग्यले साथ दिनेछ पढाइमा सफलता मिल्नेछ व्यापारमा सोचे जस्तै सफलता मिल्नेछ भेट घाटमा खुसि बढनेछ
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornशत्रु सकृय भएकोले परिश्रम गरेरपनि आँटेकाकाम प्रयत्न गर्दा पुरा नहुने नयाँकामको अवसर मिलेपनि अवरोधको सामना गर्नु पर्ने छ पढाइमा अरुचि बढने योग धन आर्जनमा वाधा हुने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusबौद्धिकताको लगानीले काममा सफलता मिल्ने छ मनोबल बढ्ने र सैक्षिक कार्यमा सफभै गरिने निर्णयले आफ्नु प्रयास र अरुको सहयोगले समेत मिलाएर लाभ पाउने योग
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिवारिक सहयोग र मित्रको सहयोगले गर्दा काम शफलभै मनोवल वढ्ने धेरै अधुरा काम पुराहुने तथा नयाँकामको अवसर मिल्ने योग व्यापारमा धार आउने शत्रु पराजय हुने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video