समाज
Oct 18, 2019
एनआरएनएको अमेरिका,अफ्रिका र अष्ट्रेलियाको मतगणना सकियो, पन्तभन्दा आचार्य १८ मतले अगाडि, कस्को मत कति ? मतपरिणाम सहित
काठमाडौँ । गैरआवासीय नेपाली संघको अमेरीका, अस्ट्रेलीया र अफ्रिकाको मतगणना सक्किएको छ । निर्वाचन समितिले दिएको औपचारीक जानकारी अनुसार तिनै क्षेत्रको मतगणना सक्किदा अध्यक्षका प्रत्यासी कुल आचार्यले अग्रता लिएका छन् । आचार्यले अध्यक्षका प्रत्यासी कुमार पन्तलाई १८ मतले पछि पारेका छन्
निर्वाचन आयोगले अमेरिका, अफ्रिका र अष्ट्रेलियाको बुथको मतगणना सक्दा आएको परिणाम अनुसार अध्यक्षयका उम्मेद्वार कुल आचार्य एक सय ११ छ भने कुमार पन्तको ९३ मत रहेको छ ।
त्यस्तैगरी उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ ३२, डा. बद्रि केसी ९२, धर्मराज अधिकारी ११९, हिक्मत बहादुर थापा १७, डा. केशब पौडेल ९८, किरण बिक्रम थापा २८, मन केसी १३७, नरेन्द्र बहादुर भाट ५३, सोनाम लामाको २४ मत रहेको छ ।
महिला उपाध्यक्षमा रबिना थापा ११७ तथा सपिला राज भण्डारीको ८७ मत परेको छ ।
 
त्यस्तैगरी महासचिवमा जानकी गुरुङ १०२ डा. हेमराज शमार्को ६१ मत रहेको छ भने सचिवमा अभिमानसिंह बस्नेत १२२, बिनय अधिकारी ७, दिपक ओली १४, गौरीराज जोशी ९०, आरके शर्मा ४२, शिव कुमार बस्यान ३९, कुश लिम्बु २० रहेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video