प्रमुख समाचार
Oct 18, 2019
गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपालका वडा अध्यक्षले गरे मतदान
रबिन थपलिया । काठमाण्डौं । कार्तिक १ । गैर आवासीय नेपाली संघको बिहिबार काठमाण्डौंमा भएको मतदानमा नेकपाबाट बिजयी भएका एक जना वडा अध्यक्षले समेत मतदान गरेका छन् । नेकपाको तर्फबाट पर्वत पैयूँ गाउँपालिका ४ का वडाअध्यक्ष महेन्द्र श्रेष्ठले होटल हायातमा पुगेर गैर आवासीय नेपाली संघको उम्मेद्धवारहरुलाई मतदान गरेका हुन्। 
उनले जापानबाट एनआरएनको प्रतिनिधि बनेर मतदान गरेका हुन् । उनी वडाको कामलाई थाती राखेर अधिकांश समय जापानमा परिवार भेट्न जाने गरेका थिए।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video