प्रमुख समाचार
Oct 16, 2019
गैरआवासीय नेपाली संघको मतदान स्थगीत, भोली पुन मतदान हुने
रबिन थपलिया । काठमाण्डौं । असोज २९ । गैरआवासीय नेपाली संघको मतदान स्थगीत भएको छ । बिद्युतीय मेसीनबाट मतदान गर्ने प्रकृया मिलाएपनि मेसीनमा आएको गडबडीका कारण आज साँझ हुने भनिएको मतदान स्थगति भएको हो । मतदान हुने उत्साहमा लाईन बसेका मतदाताहरु मतदान रोक्कीएपछि आक्रोसीत भएका छन् । बिद्युतीय मतदान प्रकृयामा समस्या आएपछि भोली भने मतपत्रबाटै मतदान हुने बताइएको छ । मतदान भोली बिहान १० बजे हुने अध्यक्षका प्रत्यासी तथा एनआरएनएका उपाध्यक्ष कुमार पन्तले जानकारी दिए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video