प्रमुख समाचार
Oct 16, 2019
राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट
काठमाडौँ, असोज २९ राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको छ । नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुनेगरी तोक्नुभएको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video