प्रमुख समाचार
Oct 11, 2019
दशैं मनाएर काठमाण्डौं आँउदै गरेका यात्रु सवार बस दुर्घटना ११ जनाको मृत्यु, ५० जना भन्दा बढी घाइते
काठमाण्डौं । असोज २४ । सिन्धुपाल्चोकबाट काठमाण्डौं तर्फ आँउदै गरेको यात्रुबाहक बस आज बिहान इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना ११ जनाको मृत्यु भएको छ । 
हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस बिहान पौने १० बजे दुर्घटना भएको हो । बस दुर्घटनामा परी ४५ जना भन्दा बढी घाइते भएका छन्
Image may contain: 1 person, sitting and sleeping। 
बस सडक देखि करीब २ सय मिटर तल खसेको छ । बस दुर्घटनामा परी एक महिला र ४ पुरुषको घटना स्थलमानै मृत्यु भएको छ भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा र अन्य ५ जनाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय Image may contain: one or more people, people sitting and indoorNo photo description available.सिन्धुपाल्चोकले जनाएको छ । 
No photo description available.
No photo description available.
dfg
दुर्घटनामा घाइते र मृतकहरुको पहिचान भइसकेको छैन् । घाइतेहरुलाई नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video