समाज
Sep 18, 2019
नुवाकोटबाट काठमाण्डौं आँउदै गरेको बलेरो टोखाको धान खेतमा खस्यो, एक घाइते
काठमाण्डौं । असोज १ । नुवाकोटबाट काठमाण्डौं आँउदै गरेको एउटा बलेरो हिजो दिँउसो टोखामा दुर्घटना हुंदा एक जना घाइते भएका छन् । 
नुवाकोटबाट तरकारी र दुध लिएर बिहानै काठमाण्डौं हिडेको बा २१ च १०१ बलेरो टोखाको ओरालोमा चिप्लीएर धानखेतमा खसेको हो । दुर्घटनामा परी गाडीमा सवार शिवपुरी गाँउपालीका ८ थानापतिका लिलाराज पाठक घाइते भएका छन् । घाइते पाठकको उपचार पछि घर र्फकिएका छन् । गाडी चालक सुन्दर श्रेष्ठ सकुसल रहेका छन् । तस्वीर राम पुडासैनीको फेसबुकबाट 
Image may contain: one or more people, outdoor and nature
Image may contain: outdoor 
gfg


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video