बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
समाज
Sep 01, 2019
वियरको बोतलवाट होटल निर्माण गरिदै
प्रविण थपलिया/नुवाकोट,भाद्र-15 नुवाकोटका दुई युवाले बियरको बोतलवाट होटल निर्माण गरिरहेका छन् । गाउँमा दिनानुदिन वियरको वोतल वढ्न थालेपछि गाउँको फोहोर व्यवस्थापन गर्न आफूहरुले होटल निर्माण गर्न लागेको नुवाकोट शिवपुरीका राजेन्द्र पाण्डे वताउँछन्।

शिवपुरी सात का स्याम पाण्डे (ओके) र राजेन्द्र पाण्डे दुई जनाको संयुक्त लगानीमा निर्माणाधीन "ओके ब्रर्दर पाहुना" घर करिव तीन महिना पछि संचालनमा आउने होटल संचालक वताउँछन् । नुवाकोट शिवपुरी सात शान्ति महल बुढिसेरामा होटल निर्माण हुँदै छ । लगानी कर्ता दुवैजनाले आफै आफ्नै श्रमवाट होटल संरचना निर्माण गर्ने वताएका छन् । राजधानी वाट नजिक भएर पनि पिछडिएको नुवाकोटमा विदेशी पर्यटक भित्र्याउने लक्ष्य भएको होटल मालिक राजेन्द्र पाण्डे वताउँछन्। अहिले आफुहरुले गाउँका अन्य होटल आसपास फ्याँकिएका वियर तथा रक्सी का वोतल संकलन गरीरहेको होटल संचालक वताउँछन्।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video