अर्थतन्त्र/सेयरबजार
Aug 24, 2019
तिजको अवसरमा गोंगबुको मन्दोदरी सहकारीद्धारा तिज विशेष कार्यक्रम आयोजना
काठमाण्डौं । भाद्र ७ । नेपाली नारीहरुको पर्व हरीतालीका तिजको अवसरमा मन्दोदरी बचत तथा ऋण सहकारी संस्थाले तिज विशेष कार्यक्रम आयोजना गरेको छ । 
सहकारीको काठमाण्डौंको गोंगबु १० स्थीत कार्यालयमा आयोजना गरिएको तिज विशेष कार्यक्रममा टोखा नगरपालीका १० का वडा अध्यक्ष उत्तम अधिकारी, सहकारीका अध्यक्ष कोषराज सिटौला, सहकारीका बोर्ड सदस्यहरु र बचतकर्ताहरुको उपस्थीति रहेको थियो ।
तिज विशेष कार्यक्रममा टोखा नगरपालीका १० का अध्यक्ष उत्तम अधिकारीले तिजको अवसरमा संस्थाका बचतकर्ता, सेयरसदस्य र पदाधीकारी लगायत उपस्थीतिलाई सूभकामना व्यक्त गरे । तिजका नाममा बिकृति बढदै गइरहेको बताँउदै त्यसलाई रोक्न नसकिए यस्ता चाडपर्वको अस्थीत्व समाप्त हुन सक्ने बताए । 
सहकारीका अध्यक्ष कोषराज सिटौलाले तिजको मौलीकता हराँउदै गरेको बताँउदै सवै मिलेर जगेर्ना गर्नुपर्ने बताए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video