बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
राजनीति
Aug 17, 2019
नेपाली काँग्रेस नुवाकोटको महिला बिभागद्धारा तिजको अवसरमा सुभकामना आदनप्रदान आयोजना
काठमाण्डौं । साउन ३२ । नेपाली काँग्रेस नुवाकोट महिला बिभागद्धारा महिलाहरुको चाड हरितालीका तिजको अवसरमा आज काठमाण्डौंमा सूभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरिएको छ । 
Image may contain: 12 people, people smiling, crowd
महिला बिभाग प्रमुुख हिरा पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्रीद्धय डा. रामशरण महत र अर्जुन नरसिंह केसी, नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, प्रजातान्त्रीक बिचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाली काँग्रेस नुवाकोटका उपसभापति लक्ष्मण थापा, सचिव शिवप्रसाद दाहाल, नेपाली काँग्रेस नुवाकोटका प्रदेशसभाका उम्मेद्धवार रमेश महत, शिवपुरी गाँउपालीकाकी उपाध्यक्ष मञ्जु केसी, जिपी कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेश कुमार पाठक लगायतका नेताहरुको उपस्थीति रहेको थियो ।
Image may contain: 13 people, people standing
तिजको अवसरमा काठमाण्डौंको नार्गजुन पार्टी प्यालेसमा आयोजना गरिएको विशेष कार्यक्रममा झण्डै ५ सय नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको बताइएको छ । 
Image may contain: 11 people, crowd
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video