अपांगता/अल्पसंख्यक
Oct 12, 2014
गैरआवासीय नेपाली संघ एनआरएनद्धारा अटिजम भएको बच्चाहरुका लागि १ लाख १ हजार सहयोग
काठमाडौँ । नेपालमा अटिजम बालबालिकाहरुको शिक्षामा अहम भूमिका निर्बाह गरेको भनि हौसला स्वरुप गैर आवसिय नेपाली सघ घानाले ११ औ गैर आवासीय नेपाली दिवसको अवसरमा एसएसडिसि लाई हौसला स्वरुप नगद पुरस्कार दिएको छ । शनिबार काठमाडौको होटल याकएण्ड यतिमा एनआरएन डे को उपलक्ष्यमा आयोजीत बिशेष कार्यक्रमका बिच नगद रु एक लाख एक हजार एक सय एघार् ९रु १,०११११० हस्तान्तरण गरेको छ । उक्त रकम विशेष
कार्यक्रममा गैह आवसिय नेपाली सघको अध्यक्ष शेष घले, गैह आवसिय नेपाली सघको पुर्व अध्यक्ष जिवा लामिछाने र गैह आवसिय नेपाली सघ घानाका अध्यक्ष डा। हरी कृष्ण बास्कोटाबाट संयुक्त रुपमा एसएस डिसि को सस्थापक तथा कार्यकारी निर्देशक सबिता उप्रेतीलाई हस्तान्तरण गरिएको थियो । गैह आवसिय नेपाली सघ घाना काअध्यक्ष डा। हरी कृष्ण बास्कोटाले युवा सामाजिक अभियन्ता सबिता उप्रेतीले गरेको कामको उच्च मुल्यानकन गरी उहालाई हौसला र साथ दिन यो रकम हस्तान्तरण गरिएको बताउनु भएको थियो ।
काठमाडौँ । नेपालमा अटिजम बालबालिकाहरुको शिक्षामा अहम भूमिका निर्बाह गरेको भनि हौसला स्वरुप गैह आवसिय नेपाली सघ घानाले एघारऔ गैह आवसिय नेपाली दिवसको (11th NRN day) अवसरमा SSDRC लाई नगद रु एक लाख एक हजार एक सय एघार् (रु १,०११११) हस्तान्तरण गरेको छ । उक्त रकम याक एन्ड एति होटेलमा भएको विशेष कार्यक्रममा गैह आवसिय नेपाली सघको अध्यक्ष शेष घले, गैह आवसिय नेपाली सघको पुर्व अध्यक्ष जिवा लामिछाने र गैह आवसिय नेपाली सघ घानाको (NRN – Ghana) अध्यक्ष डा. हरी कृष्ण बास्कोटाबाट संयुक्त रुपमा SSDRC को सस्थापक तथा कार्यकारी निर्देशक सबिता उप्रेतीलाई हस्तान्तरण गरिएको थियो । गैह आवसिय नेपाली सघ घाना को (NRN Ghana) अध्यक्ष डा. हरी कृष्ण बास्कोटाले युवा सामाजिक अभियन्ता सबिता उप्रेतीले गरेको कामको उच्च मुल्यानकन गरी उहालाई हौसला र साथ दिन यो रकम हस्तान्तरण गरिएको बताउनु भएको थियो । - See more at: http://www.newsabhiyan.com/%E0%A4%85%E0%A4%9F%E0%A4%BF%E0%A4%9C%E0%A4%AE-%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%95%E0%A5%8B-%E0%A4%B9%E0%A5%8C%E0%A4%B8/#sthash.sVAm1qBk.kfWiXc9C.dpuf


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video