नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ  |  थकालीलाई ओशोले दिएको नाम ‘प्रभु’  |  गाउँका जमीनमा वनमाराः युवा शहर वा विदेश पलायन  |  स्वास्थ्य सेवा : दुर्गममा लाग्दैनन् चिकित्सकका आँखा  |  पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने : केन्द्रीय सदस्य कोइराला  |  साताको शेयर बजार : साढे आठ अर्बको कारोबार  |  विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा  |  महोत्तरीमा क्रसर उद्योग बन्द गरिने  |  शान्ति र स्थायित्व बिना विकास सम्भव छैन : गृहमन्त्री थापा
स्थानीय सरकार
Jun 24, 2018
प्रदेश ४ र ५ को प्रादेशिक सम्मेलन सम्पन्न
 चन्द्रकान्त खनाल, रुपन्देही । प्रदेश नम्बर ४ र ५ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको प्रथम प्रादेशिक सम्मेलन रुपन्देहीको मणिग्राममा सुरु भएको छ । आगामि भदौ १ गतेदेखि लागू हुने परिवर्तित नयाँ फौजदारी ऐनलाई कार्यान्वयन कसरी गर्ने भन्ने बारेमा जानकारी दिन र छलफलका लागी समम्मेलन आयोजना गरिएको हो ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काण्ठमाडौंको आयोजनामा सुरु भएको सम्मेलनको नायव महान्यायधिवक्ता किरण पौडेलले उद्घाटन गरे । सो अवसरमा बोल्दै उहाँले मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी फौजदारी कार्य्िवधि (संहिता) ऐन, २०७४ का विविध पक्षहरुको जानकारी एवं कार्यान्वयन गर्नका लागी सम्मेलन आयोजना गरिएको वताए । उनले पहिलो पटक मुलुकी ऐनमा आमूल परिवर्तन भएर फौजदारी ऐन लागू गर्नुपर्ने अवस्था आएकाले यसलाई सहि रुपमा कार्यान्वयनका लागी अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको एउटै बुझाइ हुनुपर्ने वताए । उनले अहिले प्रहरी र सरकारी वकिलले एकले अर्कोलाई प्रतिस्पर्धी ठान्दा अपराधीले सजाय नपाउने र निर्दोषले सजाय भोग्नुपर्ने अवस्था देखिएको वताए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video