उनी सेवाग्राहीबाट १० हजार रूपैयाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीबाट पक्राउ परेका हुन् ।
चाँगुनारायण नगरपालिका-८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनीले सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।
उनलार्इ कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो /दोषी माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।