केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 12, 2020
लुकेको गाउँ युवा क्लब" गठन
ललितपुर जिल्लाको महांकाल गाउँपालिकामा "लुकेको गाउँ युवा क्लब" गठन भएको छ । युवाहरू गाउँ छोडेर शहर पस्ने र बिदेशीने समस्या न्यूनीकरण गर्न साथै गाउँमा युवा शक्ति निर्माण गरि खेलकुद, कला- संस्कृति, शिक्षा, समाजिक विकास र गाउँको विकासमा भुमिका खेल्ने उदेश्यका साथ क्लब गठन गरिएको क्लबका संयोजक, लुकेको गाउँका संस्थापक एवं रङ्गकर्मी/कलाकार गोपाल अर्यालले बताए । 
ललितपुर जिल्लाको कर्णाली भनिने महांकाल गाउँपालिका अहिले पनि विकास बाट टाढै रहेको अवस्थामा क्लबको स्थापना हुनुले आगामी दिनमा युवाहरू माझ आशाको संचार सृजना गरेको छ । 
नवगठित युवा क्लबको ११ सदस्यीय कार्यसमितिमा अध्यक्षमा दुरदर्शन बञ्जारा चुनिएका छन् भने उपाध्यक्षमा प्रिया लो, सचीवमा मेलिना घिमिरे, सहसचिवमा सृजना घिमिरे, कोषाध्यक्षमा नबिन घिमिरे र सदस्यहरुमा किशोर तिमल्सिना, आइश्मा सिँगार, जुना भोम्जन, मिना भोम्जन र सुबाश स्याङ्तान चुनिएका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video