केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 12, 2020
भारतले अतिक्रमण गरेको भूमिको पूर्वमन्त्री विश्वकर्माद्वारा निरीक्षण
कञ्चनपुर, असार २८ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री लालबहादुर विश्वकर्माले भारतीय अतिक्रमणमा परेको नेपाली भूमिको शनिबार स्थलगत निरीक्षण गर्नुभएको छ । पूर्वमन्त्री विश्वकर्माले नेकपाका नेता कार्यकर्ताका साथ बेलौरी नगरपालिकाको पचुई र बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रको निरीक्षण गर्नुभएको हो । भारतीय नागरिकले ती दुवै क्षेत्र अतिक्रमण गरी स्थानीयलाई खेतीपाती लगाउन दिएका छैनन् । नेपालीको जमीनमा तारबार गरी कब्जा गरेका छन् । स्थानीयवासीको जमीन कब्जा गरसँगै उनीहरूले हुलाकी राजमार्ग निर्माणमा समेत अवरोध पु¥याएका छन् । स्थानीयवासीले निरीक्षणका क्रममा पूर्वमन्त्री विश्वकर्मासहितको टोलीलाई आफ्नो पीडा सुनाएका थिए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video