प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 26, 2020
बोधी मार्ग दर्शनविरुद्ध राज्यको नीति गलतः नेता लामा
काठमाण्डौं । असार १२ । नेपाली काँग्रेसका नेता बहादुरसिंह लामाले बोधी मार्ग दर्शनविरुद्ध राष्ट्रले अवलम्बन गरेको नीति र दुव्र्यवहारले शुभचिन्तकलाई दुखित बनाएको बताउनुभएको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता लामाले आज प्रेस विज्ञप्ति जारी गरी धार्मिक, सांस्कृतिक एवं दार्शनिक आस्थाका आधारमा राज्यले पूर्वाग्रहित बनाएको व्यवहारले सबैलाई दुखित बनाएको बताउनुभएको हो  । 

उहाँले धर्मनिरपेक्ष राष्ट्र नेपालमा बोधी मार्गदर्शन मैत्री धर्म एक जगत् एक प्राणी एक धर्मको सीमानिहित संसार बनाउने महान् उद्देश्यले प्रेरित संस्थामाथि प्रहार हुन खोजेको आरोप लगाउनुभएको छ । नेता लामाले राज्यलाई सबै धर्म, आस्था र सबै धर्मगुरु अनुयायीप्रति सहिष्णुता बन्नसमेत आग्रह गर्नुभएको छ । 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video