प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 14, 2020
काठमाण्डौंको गोंगबुमा महिला मृत भेटीइन
काठमाण्डौं । जेष्ठ ३२ । काठमाण्डौंको गोंगबुमा एक महिला मृत भेटीएकी छन् । 
टोखा नगरपालीका १० गोंगबु स्थीत टहरामा डेरा गरी बस्ने तनहुं घर भएका ३७ बर्षीय प्रमिला परियार आफनै कोठामा आज बिहान मृत फेला परेकी हुन् । 
यता गुल्मी, रेसुङ्गा नगरपालिका ३ भुटे गैरा बस्ने ४५ वर्षीया लक्ष्मी खत्री आइतबार बिहान घरदेखि करिब २ सय ५० मिटर टाढा आफ्नै बारीमा मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार बिहान घरबाट कसैलाई नसोधी हिंडेकी उनी उक्त स्थानमा मृत अवस्थामा फेला परकी हुन् । 


 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video