प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 08, 2020
बालश्रम न्यूनीकरण कार्यक्रमबाट विपन्नलाई राहत
 काठमाण्डौं ।जेष्ठ २६ । बन्दाबन्दीले समस्यामा परेकाहरुलाई पोखरा उद्योग वाणिज्य संघ,  बालश्रम न्यूनीकरण कार्यक्रम किडासा नेपालको सहयोग र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न वडामा रहेका ७० विपन्न परिवारलाई राहत वितरण गरिएको छ । 
  पोखरा महानगरपालिका वडा नम्बर ४, पोखरा–९ प्रदर्शनी केन्द्र, लेकसाइड र बिरौटामा लक्षित विपन्न परिवारको पहिचान गरी राहत वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक तथा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिनुभयो । 
उहाँका अनुसार  दाल, नुन, तेल, आलु, चिनी, चियापत्ती, साबुन, सेनेटेरी प्याड र मास्क समावेश गरी सम्बन्धित  वडाध्यक्षको रोहबरमा राहत बाँडिएको थियो । बन्दाबन्दीले मजदूर र न्यून आय भएकाहरुको रोजीरोटी गुमेपछि किडासाको सहयोगमा राहत कार्यक्रम ल्याइएको बालश्रम न्यूनीकरण कार्यक्रमका अधिकृत प्रीति पाण्डेले जानकारी दिनुभयो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video