समाज
May 26, 2020
नबुझेको कुरा: दलित
 
                सुशील सिटौला , ऐतिहासिक काल देखि नेपालको कला, वैज्ञानीक खोज र सिपका धरोहर दलितमाथि बारम्बार भएका जघन्य अपराधहरु विरुद्ध अब सम्पुर्ण नेपालीहरु एकजुट भएर लाग्ने बेला भएको छ । यो विभेद मानवतावविरुद्धको स्थाई र ठुलो संकट भएर रहयो ।
हामी नेपाली विशेष गरेर हिन्दु धर्मावलम्बीले लिने ज्ञान भनेको महाभारत ,रामायण ,बेद ,गिता आदि इत्यादी हुन् | तर महाभारत ,रामायण ,बेद ,गिता आदि इत्यादीमा कहि पनि ठुलो जात सानो जात यो जातले त्यो जात संग बिबाह गर्न मिल्छ,  मिल्दैन केहि लेखिएको छैन | यो मानिसले नै बनायको को हो| एक्काइसौं सताब्दिमा पनि यस्ता कुरा गर्नु महा पाप हो |जून कुरा कानुनले मान्दैन धर्म सास्त्रले भनेकै छैन मानिसहरु के को अधारले यस्ता कुरामा मानबता बिरोधि काम गर्छन् ??


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video