नेपालमा पाँचहजारलाई कोरोना सक्रमण हुन सक्ने सरकारी अनुमान, सङ्क्रमितलाई पुग्ने स्वास्थ्य सामग्रीको व्यवस्था  |  थप सात जना सङ्क्रमित थपिए, २५ जना घर फिर्ता  |  शिक्षण अस्पतालमा पनि पिसिआर प्रयोगशाला  |  विद्युत् महसुल सङ्कलन गर्ने नगर्ने भन्नेमै विवाद  |  रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध  |  दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै  |  प्रधानमन्त्री ओलीले लिनुभएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक : मुख्यमन्त्री पौडेल  |  मदिरा र सुर्तीमा कर बढाउनुस् : समिति  |  महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला  |  घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात
सेना/ प्रहरी/ शशस्त्र समाचार
May 18, 2020
नेपाल प्रहरीका ६० इन्सपेक्टरको डिएसपी बढुवामा सिफारीस, को को परे बढुवामा ?
रबिन थपलिया । काठमाण्डौं । जेष्ठ ५ । नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा परेका छन् । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले उनिहरुलाई बढुवाको लागि गृहमन्त्रालयलाई सिफारीस गरेको हो । बढुवाको लागि बढुवा सुचिको पहिलो नम्बरमा पृथ्वी नारायण ओली रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत ओलीले ९२.९१ प्रतिशत अंक सहित सुचिको पहिलो नम्बरमा परेका हुन् । बढुवा सिफारीसको अन्तीममा प्रहरी प्रधान कार्यालयमा कार्यरत खर्ग नारायण शाह रहेका छन् । उनी ८७.६० अंक सहित सिफारीसमा परेका हुन् । 
को को परे बढुवामा ? 
No photo description available.
No photo description available.
No photo description available.
gh
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video