समाज
May 17, 2020
युनिटी लाइफ इन्टरनेसनलका प्रवन्ध निर्देशक क्षत्रीको निधन
काठमाण्डौं । युनिटी लाइफ इन्टरनेसनलका प्रवन्ध निर्देशक बिष्णु क्षेत्रीको निधन भएको छ । जण्डीसबाट बिमारी भएका क्षेत्रीको सामाखुसी स्थीत ग्रिनसीटी अस्पतालमा आज बिहान निधन भएको हो । निधन भएका क्षेत्रीको आज पशुपती आर्यघाटमा दासंस्कार गरिएको छ ।
Image may contain: 1 person, sitting, shoes and indoor
०६२ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको उक्त कम्पनीले पिरामिड शैलीमा आधारित नेटवर्क माकेटिङ सञ्चालन गरेको थियो । सर्वसाधारणसँग अनुमतिबिना निक्षेप संकलन गर्दै ठगी गरेको भन्दै सरकारले अनुसन्धान गरेको थियो । सोहि अभियोगमा क्षेत्रीले जेलमा कैद भुक्तानी गरेका थिए । क्षेत्री  सहित सञ्चालकहरुले कैद भुक्तानी गरेपनि सर्वसाधारणको भने करोडौं रुपयाँ डुबेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video