प्रमुख समाचार
May 17, 2020
कोरोनाका कारण नेपालमा थप एक युवकको मृत्यु, मृत्यु हुनेको संख्या दुई पुग्यो
काठमाण्डौं । जेष्ठ ४ । कोरोनाका कारण नेपालमा अर्का एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नरैनापुर गाँउपालीका ५ का २५ बर्षका युवक रहेका छन् । उनि बैशाख ३० गते भारतबाट नेपाल आएका थिए । गएराती ज्यरो र झाडा पखाला लागेपछि उनको बिहान ६ः४० बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनि दिपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका थिए ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video