समाज
May 09, 2020
कोरोनाको संक्रमीत भेटीएपछि क्वारेन्टाइन बन्द
काठमाण्डौं । वैशाख २७ । कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित तीर्थादेवी छत्रपालिका विद्यालयको क्वारेन्टाइन बन्द गरिएको छ । दुई कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमण नियन्त्रणका लागि भन्दै क्वारेन्टाइन बन्द गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो । 
उहाँले सो क्वारेन्टाइनलाई निगरानीमा राखिएको जानकारी दिँदै सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video