केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
राजनीति
Apr 28, 2020
लकडाउनमै सिरहामा मशाल जुलुस प्रदर्शन
राजेन्द्र महतो लहान बैशाख १६ गते। सरकारले  अपहरण हुँदा समेत मुद्दा दर्ता नगरेको भन्दै लकडाउनकै बिच   सिरहा मा मशाल जुलुस प्रदर्शन गरिएको छ । 
 सिरहाको कल्याणपुर वडा नंं. ५ मा वडा अध्यक्ष लगायत जनता समाजवादी पार्टी नेपालका नेता कार्यक्रताहरुले   मशाल जुलुस प्रदर्शन गरेका छन् ।
पुर्व स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र यादवको अपहरण विरुद्व प्रहरीले मुद्दा दर्ता गर्न नमाने पछि मशाल जुलुस निकालिएको हो । कानुन सबैका लागि बराबर हो  भन्दै अपहरण कान्डको मुद्दा अविलम्व दर्ता गर्नुपर्ने दबाब स्वरुप जुलुस निकालिएको संघिय समाजवादी फोरमवाट वडा न -५ मा  वडा अध्यक्ष  मा निर्वाचित दिपेन्द्र बरबरिया यादव ले बताएका छन । 
 उक्त मशाल जुलुस मा  प्रदर्शनकारीहरु मास्क लगाएर  समाजिक दुरी  समेत कायम  गरि प्रदर्शन  गरेका छ्न। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video