स्थानीय सरकार
Apr 22, 2020
कोरोना रोकथाम नियन्त्रणको लागि शिवपुरी गाँउपालीकाको कोषमा दुई वडा अध्यक्षद्धारा आर्थिक सहयोग
काठमाण्डौं । बैशाख १० । नुवाकोटको शिवपुरी गाँउपालीकाले कोरोना रोकथाम नियन्त्रणको लागि बनाएको कोषमा गाँउपालीकाका दुई वडाअध्यक्षले आर्थिक सहयोग गरेका छन् । 
शिवपुरी गाँउपालीका ७ का वडा अध्यक्ष माधब भेटुवाल र वडा नं ६ का वडा अध्यक्ष लालबहादुर तामाङले जनही ५÷५ हजार रुपयाँ आज कोषमा जम्मा गरेको गाँउपालीकाले जनाएको छ । 
गाँउपालीकाकाले कोषमा रकम जम्मा गरेका दुई वडा अध्यक्षलाई धन्यवात दिंदै कोरोना रोकथामको लागि गाउँपालिकालाई साथ दिन आर्थिक सहयोग गर्न ईच्छुकलाई कोषमा रकम जम्मा गरिदिनको लागि आब्हान गरेको छ । गाँउपालीकाले शिवपुरी शेरावगर स्थित सानिमा बैङ्कमा रहेको निम्त बिबरण रहेको खातामा रकम जम्मा गर्न अनुरोध गरेको छ ।
खाताको विवरण:
नाम: शिवपुरी गाउँपालिका स्थानीय तह प्रकोप व्यवस्थापन खाता
खाता नं: 061010040000008
बैङ्कको नाम: सानिमा बैङ्क
शाखा: शिवपुरी
 
गाँउपालीकाले कोरोना रोकथामको लागि ३ स्थानमा ७५ बेडको क्वारेन्टाइन राखेको छ ।
No photo description available.

No photo description available.  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video