केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
राजनीति
Apr 18, 2020
नेपाल महिला संघकी केन्द्रिय सदस्यद्धारा अति विपन्न परिवारलाई खाद्यन्न सामग्री बितरण
राजेन्द्र महतो लहान बैशाख ६ गते। सिरहाको लहान  नगरपालिका वडा नं.-८  का गरीब तथा विपन्न  वर्ग्का परिवारहरुलाइ   राहत बितरण गरिएको छ । स्थानिय नेपाल  महिला  संघ कि  केन्द्रिय  सदस्य संगीता कर्माचार्य  र नेपाली कांग्रेसका  पुर्व नगर सभपती तथा एपोलो उ  मा . बि  लहान  का संचालक महेश  चौधरी   दु्ारा २७ घर परिवारलाई खाद्यन्न समाग्री सहयोग गरिएको छ । 
लकडाउनका कारण दैनिक ज्यालादारी गरी खाने अति बिपन्न परिवारलाई सो समाग्री बितरण गरिएको  काग्रेस नेता  महेश चौधरी ले बताएका  छ्न।
दैनिक मजदुर गरी परिवार पाल्ने गरिब विपन्न तथा दलित परिवारलाई प्रतेक घरपरिवार चामल १० किलो,आलु २ किलो ,नून १ किलो र खानेतेल  १ प्याकेट गरि  खाधन समाग्री वितरण गरिएको छ । राहतमा समाग्री स्थानिय युवा लगायत संचारकर्मीको सहभागिता रहेको थियो। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video