धर्म/संस्कृति
Apr 11, 2020
आज मिति २०७६ चैत्र २९ गते शनिबार,२०२० अप्रिल ११ तारिख हेरौं आजको राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । विक्रम संवत २०७६ साला चैत्र २९ गते शनिबार तदनुसार २०२० अप्रिल ११ तारिख वैशाख कृष्ण पक्ष चौथि तिथि राति १२ । २२ उप्रान्त पन्चमी तिथि अनुराधा नक्षत्र राति १ । २० सम्म उप्रान्त ज्यष्ठा नक्षत् सिद्धि योग विहान ६ । ५१ उप्रान्त व्यतिपात योग बव करण आनन्दादि योगमा अमृत योग चन्द्रमा बृश्चिक रासिमा काल बेला विहान ७ । १५ सम्म चन्द्रमा उत्तर दिशामा रहेकोले आजकाम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्य भएमा केहि उत्तर गएर यात्रा गर्नु बेशहाल चलेको व्याधी नासहोस भनेर विस्वास लागेमा जप गरौ ॐ अर्जुनो फाल्गुनो जिष्णु किरिटी श्वेत वाहन विवत्सु विजय कृष्ण शब्य साछि धनन्जय । व्याधी नासक मन्त्र
ॐ गं गणपतये नमः ॐ नमः शिवाय ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डयै विच्चे नमःॐ घृंणीं सूर्या आदित्याय नमः
मेष
स्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेन देनमा कठिनाइ गलत विचार बढने शत्रुले खैरो खन्ने विस्वास गरेकाले आवस्यक समयमा धोका दिने
बृष
रमइलो यात्रा यात्राम हुने भेटघाटले काममा सफलता प्रेममा सफलता बैबाहिक चर्चा चल्नेछ पहिलो भेटमा प्रभावितभै सयहयोग गर्ने हरु धेरैहुनेछन
मिथुन
शत्रुले षड्यन्त्र गरि सफलतामा अवरोध सिर्जाना गर्ने हुँदा आफ्नो लगनसिलता र इमान्दारिताले पनि सफल नहुने योग परिश्रम गरेर सफलतामा प्रबेश गर्न गारो आर्थिक उन्नतिमा असफल हुने योग
कर्कट
सोचने शक्तिमा बृद्धि हुनाले पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा अग्रसर हुदा लाभ उठाउन सफल हुने समयमा निर्णय हुदा उन्नति प्रगति हुने योग
सिंह
प्रतिसोध भुलेर मित्रले पुनः याद गरि आफ्नो बाटोमा सहयोग पुर्याउने योग घरेलुकाममा अरुको सहयोगले गर्दा अ सफल हुनगै मनमा प्रन्नता बढने भएकोले नयाँ काममा जोढ दिनु उचित हुनेछ
कन्या
पराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने इमान्दारिताको प्रसम्साहुने योग भेटघाटमा खुसि बढने मान प्रतिष्ठा पनी बढने योग धैर्यता अपनाउँदा सफलता धेरै मिल्ने
तुला
बोलिको प्रभाब राम्रो भएकोले अरुको मन जित्न सफलभै काम हातपार्न पनि सफल अरुलाइ विस्वासमा लिन सजीलै सकिने र धन माल हात पार्न सक्ने योग
बृश्चिक
भोजमा सम्लग्न अरुबाट सम्मान आँटेकोकाम सफल ठूला व्यक्तिको विस्वास प्राप्त र अन्तकृयाको अवसर आफ्नु प्रयास र अरुको सहयोगमा धनलाभ हुनेयोग
धनु
खर्च बढने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने विस्वासमा धोका झुटाआरोप लाग्न सक्ने अरुको काम गर्न बाध्य तर जस नपाउने
मकर
नसोचेको काम सफल धन आर्जन मनग्य हुने शुभ समाचार सुन्न पाइने अरुले सहयोग पनी गर्ने नोकारीमा पनि लाभ खर्च गर्न र वोल्न अलि विचार पुर्यानुहोला
कुम्भ
नोकरिमा शुभ समाचार राजनितीमा अफ्नु बर्चस्व कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक कारोवारमा अघि बढन बेश
मीन
धर्ममा रुचि बढ्नुको साथै मनमा बढ्ने प्रसन्नताले काम वन्ने अरुबाट धेरै प्रसम्सा हुने योग भाग्यले साथ दिने धर्ममा रुचि बढने हुनाले सामाजिक कार्यमा प्रसम्सा हुने योग
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video